Latest Articles

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य

काठमार्डौ । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । माघ मसान्तसम्म २ अर्ब ४ करोड राजस्व सङ्भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत...

सुन लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ

काठमार्डौ । मलद्वारभित्र सुन लुकाएर ल्याउने एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलको...

निर्वाचन आयोगमा सेटिङमा आर्थिक अनियमितता

काठमाडौं । आगामी वैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोग तयारीमा जुटिसकेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि तयारी गरिरहँदा भ्रष्टाचारको राम्रै गन्ध आउन थालेको छ ।...

आज विश्व पानी दिवस मनाइँदै

काठमाडौं- प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र...

औषधीका नाममा पानी बेच्नेको माला पशु सेवा विभागका महानिर्देशकको गलामा

काठमाडौं । पशुपन्छी औषधीका नाममा पानी बेच्नेहरुले नै पशु सेवा विभागको नवनियुक्त महानिर्देशक डा राम नन्दन तिवारीलाई कार्यकक्षमा नै पुगेर बधाईको माला लगाईदिएका छन् । कार्यालयमा आएर महानिर्देशक भएकोमा बधाई दिन आएकालाई नाई...

काठमाडौं महानगरको बदनाम गराउन फोहोरको राजनीति गरेको विद्यासुन्दर शाक्यको आरोप

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाभित्रका सडक खण्डमा फोहोरको थुप्रो देखिन थालेको छ । फोहोर थुप्रो सडकमा आएसँगै अधिकांशले काठमाडौं महानगरपालिकालाई गाली गर्ने गर्दछन् । हुन पनि फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं...

जातीय विभेद् अन्त्य गर्न सरकार र कानुन बढी जिम्मेवार हुर्नुपर्ने

काठमार्डौ । ५६, औँ अन्तरराष्ट्रिय जातीय विभेद् उन्मूलन दिवसका अवसरमा इन्सेकले आज आयोजना गरेको जातीय विभेद्विरुद्ध राष्ट्रिय कार्यशाला को उद्घाटन समारोहमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेद्सम्बन्धी...

घरघरमा बिजुली पुगेपछि खुसी भए, तनहुँ बासी

काठमार्डौ । तनहुँ जिल्लामा विद्युतीकरण आयोजनाबाट बीस हजार एकसय घरधुरीका झण्डै एक लाख बढी मानिस प्रत्यक्ष लाभान्वित भएका छन् । जिल्लाका दश पालिकामध्ये ऋषिङ्, घिरिङ्, आँबुखैरेनी, बन्दिपुर, व्यास, देवघाट र भीमाद नगरपालिकासहित...

अख्तियारमा लिखित उजुरी परेपछि सम्बन्धित कागजात नियन्त्रणमा

काठमार्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सोमबार भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ । अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित कागजात...

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

काठमार्डौ । बालयौन दुर्व्यवहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोमेश्वर माध्यमिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका छन् । माडी नगरपालिका ५ निवासी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो...