Latest Articles

निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको आरोप : अध्यक्ष केपीओली

काठमार्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपूर्व जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको आरोप लगाएको छ ।

स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न सो...

स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमार्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । सुन्दरहरैचा नगरपालिका ८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै देउवाले भनेका छन् । सङ्घीयताको जग...

बैंकिङ कसूर मुद्दा र बहुविवाह मुद्दाका फरार भएका २ जना पक्राउ

काठमार्डौ । झापा जिल्लामा बैंकिङ कसूर मुद्दा र बहुविवाह मुद्दाका फरार २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका २ ठेगाना भएका ४२ वर्षीय नर प्रसाद पनेरू...

समावेशिताको अभ्यासले राष्ट्रियतालाई बलियो बनाउँछ : बिपुल पोख्रेल

काठमार्डौ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेलले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सामावेशी र सामाजिक मुद्दा उठाउने महत्वपूर्ण संस्थाका रुपमा विकास भएको बताएको छ ।

देशैभरबाट राष्ट्रिय महाधिवेशनमा...

सरुवा रोग अस्पताल सञ्चालनमा

काठमार्डौ । कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका १ मा मान्ममा सरुवा रोग अस्पताल सञ्चालन भएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालमा कालाजार, मलेरिया, एचआइभी, एड्स...

बालबालिकाहरुले अधिकांश समय पानीकै लागि खर्चिनुपरेको

काठमार्डौ । एक घर एक धारा’को नीति कार्यान्वयन नहुँदा रैनादेवी छहरा गाउँपालिका ३, छचुवाको कुमाल बस्तीमा खानेपानीको समस्या कायमै रहेको छ । ११० परिवार कुमाल जातिको बसोबास भएको बस्तीमा खानेपानीको धारा जडान नहुँदा पानी बोकेर...

५० करोड विनियोजन , जाजरकोट, जुम्ला सडक स्तरोन्नति गर्न

काठमार्डौ । जाजरकोट,जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ्गासम्म सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन गरिएको छ ।

बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट...

प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा निषेधाज्ञा

काठमार्डौ । मोरङको लेटाङ नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म आज बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

लेटाङ ५ स्थित खरुवामा आइतबार साँझ भएको झडपमा प्रहरी जवान उर्मिला...

ट्रक दुर्घटनामा एकको मृत्यु, पाँचजान घाइते

काठमार्डौ । बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जान घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया गाउँपालिका ३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले...

बाजुराको दुःख : स्वास्थ्य संस्थाका भवन हेर्दै, बुटी चपाउँदै

बाजुराको बुढिनन्दा नगरपालिका वडा नं ३ मा आर्थिक वर्ष २०७६/७७ मा  शहरी स्वास्थ्य केन्द्रको भवन बन्यो। तर यो वडाका १५० परिवारलाई सामान्य उपचारका लागि पाँच घण्टा हिंडेर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुग्नुपर्ने...