Latest Articles

हेटौँडा उपमहानगरपालिकाद्वारा पत्रकार पेन्सन कोषमा ५ लाख सहयोग

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले पत्रकार महासङ्घ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको पत्रकार पेन्सन कोषमा यस वर्ष पनि सहयोग गरेको छ । गत वर्षदेखि सञ्चालनमा रहेको कोषमा उपमहानगरपालिकाले अघिल्लो वर्ष १० लाख सहयोग गरेको...

थप ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप ५ हजार ५ सय ८३  जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज १० हजार ७ सय ७६ वटा नमुनाको पिसिआर परीक्षण गर्दा ३ हजार ६ सय ५७ जनामा र ६ हजार ८ सय ९८ वटा एन्टिजेनको नमुना परीक्षण गर्दा १ हजार ९ सय २६ गरी...

२०७९ जेठ ४ गते स्थानीय निर्वाचन गर्न निर्वाचन आयोगको सरकारलाई सिफारिस

काठमाडौं । स्थानीय तहको निर्वाचन हुने वा नहुने भन्ने चर्चा र वहश भईरहेको बेला निर्वाचन आयोगले भने सरकारलाई आगामी २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगका पदाधिकारीहरुले मंगलबार...

सुशासन कायम गराउन सूचना आयोगले मद्दत गरेको प्रधानमन्त्री देउवा भनाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान २०७२ ले गरेका सबै व्यवस्थाको कार्यान्वयनमा सरकार गम्भीर र प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन ग्रहण देउवाले सो कुरा बताएका हुन्...

विश्व बैङ्कबाट करिब १८ अर्ब रुपैयाँ बराबरको ऋण सहायता लिने तयारीमा सरकार

काठमाडौँ । विश्व वैकबाट करीव १८ अर्व रुपैयाँ बराबरको ऋण सहायता लिने अन्तिम तयारीमा सरकार रहेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका...

अर्थनीतिमा दलहरुको साझा धारणा आवश्यक

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थनीतिमा राजनीतिक दलहरूको साझा धारणा बन्नुपर्ने बताउनुभएको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री शर्माले मुलुकको...

स्थानीय तहले थप ३४ करोड बजेट मागे

काठमाडौँ । स्थानीय तहबाट कार्यान्वयनमा आएका विभिन्न ३६ आयोजना तथा कार्यक्रमहरूले ३४ करोड बजेट नपुग भएको भनी माग गरेका छन् ।

सङ्घीय सरकारले स्थानीय तहलाई उपलब्ध गराउने समपूरक तथा विशेष अनुदान अन्तर्गत स्थानीय तहहरूबाट...

तलब नपाएको भन्दै लहानका शिक्षकहरू आन्दोलित

लहान । सिरहाको लहान नगरपालिकाका शिक्षकहरू आन्दोलित भएका छन् । चालु २०७८र०७९ को साउन महिना देखि हाल सम्म नगरपालिकाले आफूहरूको तलब नपठाएको भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन । आज कार्यालयको समयमा नगरपालिका घेराउ गरी...

निर्वाचनको मिति घोषणा गर्न माग

काठमाडौँ।लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालले स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ ।

सो सङ्गठनका महासचिव जगदीशप्रसाद अधिकारीले आज विज्ञप्ति जारी गरी संविधान र लोकतन्त्रको रक्षाका लागि आम...

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचकमा आइतबार देखिएको उच्च अङ्कको वृद्धि आज भने टिक्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १३.४८ अङ्कले ओरालो लागेर दुई हजार ८७२.०५ अङ्कमा ओर्लेको छ...