Latest Articles

दाङमा बस दुर्घटना, २९ यात्रु घाइते

दाङ । सुर्खेतबाट काठमाडौँतर्फ गइरहेको बस दाङको लमहीमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको उक्त बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना भएको हो । वडा प्रहरी...

नेपालमा सवैभन्दा भ्रष्ट कर्मचारी अधिकृतस्तरका

काठमाडौं । नेपालमा सरकारी कर्मचारीहरुमध्ये सवैभन्दा बढी भ्रष्ट अधिकृत स्तरका कर्मचारी रहेको देखिएको छ । संवैधानिक अंगले नै यसको पुष्टि गरेको हो । नेपालको संविधानले नै भ्रष्टाचारको बारेमा अध्ययन अनुसन्धान गरी मुद्धा दयार...

उपत्यकामा लागेको तुवाँलो आजबाट हट्ने

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभरीको मौसममा सुधार आउने मौसमविदहरुले बतएका छन् ।

एक साता अघिबाट बिग्रिएको मौसम आजबाट सुधार हुने भएको हो । आइतबार बिहानै काठमाडौं उपत्यकामा तुवाँलो लागेपनि मध्यान्हबाट वातावरण सफा...

दुई कम्पनीको स्वार्थले स्मार्ट लाइसेन्स वितरण ठप्प, नयाँ ठेक्क नपाएपछि पुरानो स्मार्ट कार्ड छपाउन आनाकानी

काठमाडौँ । सरकारले २०७२ सालदेखि वितरण थालेको स्मार्ट लाइसेन्स १४ महिनादेखि रोकिएको छ । छपाइ र वितरणको जिम्मा लिएका दुई कम्पनीबीचको इगोका कारण करिब ७ लाखले स्मार्ट लाइसेन्स पाएका छैनन् । पुरानो ठेक्काअन्तर्गत भारतीय कम्पनी...

टेलिकमले लिमीमा पुरानो उपकरण पठाएका कारण नेटवर्कमा आएन

सिमकोट । हिमालपारिको गाउँ लिमीमा चार वर्षदेखि निर्माण भएर सुचारु हुनुपर्ने नेपाल टेलिकमको मोबाइल सेवा अझै सुचारु हुन सकेको छैन।

पछिल्लो पटक अन्य टावरका लागि पूर्वाधार निर्माण भए पनि टेलिकमले आफूले गर्नुपर्ने कार्य टावरका...

संविधान संशोधन गर्न खोज्दा मधेश विरोधी केपी ओलीले रोकेः प्रचण्ड

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीका कारण संविधान संसोधन हुन नसकेको बताएका छन्।

महिला बालबालिका, मुस्लिम, मधेसवासीको हक, अधिकार सुनिश्चित गर्ने गरि आफूले...

घरजग्गा मूल्य निर्धारणमा राष्ट्र वैकको चासो, मालपोतमा एउटा वैकमा अर्को

काठमाडौं- घर तथा जग्गाको मूल्य वार्षिकरुपमा औसतमा २६.४५ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको घर जग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनसार वाणिज्य बैंकको तथ्याङ्कका आधारमा वार्षिकरुपमा...

सर्वसाधारणले टिकट नपाउने नेपाल एयरलाइन्सको उडान कसका लागि, निजीलाई कार्वाही कसले गर्ने

जुम्ला । पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको सरकारी जहाज (नेपाल एयरलाइन्सले) जुम्लामा नियमित उडान भर्न थालेपनि सर्वसाधारणले हवाई टिकट पाउन मुस्किल परेको गुनासो छ । निजी एयरलाइन्सको टिकट वितरणमा पहुँचवालाकै रजाइँ भएको...

माओवादी केन्द्रले आज देशभर वडा अधिवेशन गर्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आज देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ। आगामी ११ देखि १३ पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनलाई लक्षित गरी आजदेखि वडा अधिवेशन गर्न लागेको हो । पार्टीका अध्यक्ष पुष्पकमल दाहालले...

सार्वजनिक जग्गालाई हरियाली सहित खुल्ला राख्ने महानगरका मेयर शाक्यको भनाई

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेको सार्वजनिक जग्गाको संरक्षण गरी त्यसलाई हरियाली सहितको खुल्ला ठाउँका रुपमा विकसित गर्न महानगर लागि परेको महानगरका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् ।शुक्रबार वडा नं...