Latest Articles

कम्युनिष्टहरु विभक्त भएका प्रति लीला पोखरेल दुखि

चितवन । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्टहरु विभक्त भएकोमा दुख व्यक्ति गरेका छन् । नेकपा एमालेको अधिवेशनमा अतिथिका रुपमा चितवन पुगेको उनले अधिवेशनमा शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुने । उनले...

कस्तो छ चितवनमा एमाले महाधिवेशनको तयारी, सवै दललाई निम्तो माधवलाई छुट्याईयो

चितवन । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशनको तयारी शतप्रतिशत नजिक भएको बताएका छन् । महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा...

आर्थिक अनियमितता गरेको भन्दै सामुदायिक वनका अध्यक्ष विरुद्ध अख्तियारद्धारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनसुता सामुदायिक वन उपभोक्ता समुह, दाङका तत्कालीन अध्यक्ष कुल बहादुर खत्रीले बिना अनुमति रुख कटान गरी आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

समूहका...

एमाले महाधिवेशनमा चार देशका पाहुना

काठमाडौँ । शुक्रवारदेखि सुरु हुने नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा ४ देशका राजनीतिक दलहरूका प्रतिनिधि पाहुना रुपमा आउने भएका छन् ।

एमालेको विदेश मामिला विभागले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा भारत...

एमाले महाधिवेशनका लागि ११ सदस्यको अध्यक्ष मण्डल

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । जसमा अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा...

जलस्रोत तथा सिंचाइ विकास डिभिजन काठमाण्डौंका सव इन्जिनियर दिपेन्द्र कुमार केसी २ लाख घुस सहित रंगेहात पक्राउ

काठमाडौं । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय काठमाडौंमा कार्यरत सव– इन्जिनियर दिपेन्द्र कुमार केसी २ लाख घुस रकम सहिते रंगेहात पक्राउ परेका छन् । कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम...

पार्टी कार्यालयबाट उम्मेदवारी घोषणा गर्न कक्षसमेत दिइएन : रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफुले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा पार्टी केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेपनि त्यो सम्भव नभएको बताएका छन् । 

आइतबार दशौं महाधिवेशनमा अध्यक्षको...

ओलीको सर्वसम्मत हुने तीन विकल्प

काठमाडौं । नेकपा एमालेको १० मंसिरबाट सुरू हुने महाधिवेशनको तयारी र प्रचार जुन रफ्तारमा अघि बढेको छ, नेतृत्वमा दाबी गर्ने नेताहरू भने अहिलेसम्म ‘पर्ख र हेर’ मै देखिन्छन्।

अध्यक्ष केपी ओलीको वरिपरि घुमेको पार्टी र महाधिवेशन...

नेपाल परिवार दलको तेश्रो महाधिबेशनबाट एकनाथ ढकाल अध्यक्षमा निर्बाचित

काठमाडौं । नेपाल परिवार दलका तस्रो राष्ट्रिय महाधिबेसन अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित गदै सम्पन्न भएको छ । शनिबार सुरु महाधिवेशन अध्यक्षमा ढकाललाई निर्वाचित गर्दै आईतबार सकिएको छ ।

‘सबैखाले विभेदको अन्त्य गरौँः...

घरजग्गाको मुल्य घटेको राष्ट्र वैकको तर्क

काठमाडौं । घरजग्गाको मूल्य वृृद्धिदर घटेको छ । कोभिड महामारीसँगै कारोबारमा मन्दी आएका कारण मूल्यवृद्धिसमेत घटेको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले देखाएको हो ।

राष्ट्र बैंकले पहिलोपटक गरेको घरजग्गाको मूल्य...