जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ।
बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी एक बालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी...
जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ।
बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी एक बालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी...
काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा सहभागी भएका छन्।
सामूहिक छलफल सकेपछि उनीहरु फुल कोर्टको बैठकमा गएका हुन्। सर्वोच्च अदालतका...
काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।
उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण...
चितवन । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। विश्व पोलियो दिवसका अवसरमा आइतबार चितवनमा आयोजित कार्यक्रमका वक्ताहरूले पोलियो उन्मूलनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए।
उनीहरूले नेपालको नजिक...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ।
आइतबार मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको छ।
भेटमा सुदूर...
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आन्तरिक छलफल गरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकका न्यायाधीशहरुले आइतबार दिउँसो छलफल गरेका हुन्।
प्रधानन्यायाधीशसँग जोडिएर एकपछि अर्को विवाद सार्वजनिक...
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एक ढिक्का रहेको र १० बुँदे कार्यान्वयन भइसकेको दाबी गरेका छन् ।
शनिबार एमालेको वडा अधिवेशन उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले विवाद समाधान कार्यदलबाट...
काठमाडौं । रुपन्देही र चितवनमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित सीता राइस मिल नजिक सडकमा लु३०प ४२६० नम्बरको स्कुटर आफैं अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा...
सिमकोट । जुम्लामा भालुको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। तातोपानी गाउँपालिका–५ जुम्ला लाम्रा गाउँकी एक महिलाको भालुको आक्रमणबाट मृत्यु भएको हो।
मृत्यु हुनेमा ५५ वर्षीया रुद्दा डाँगी रहेको प्रहरी नायब उपरीक्षक...