दशैं लागेपछि बजारमा खसीबोका बेच्ने र किन्नेको भिड लाग्छ ।
यसरी खसीबोका बजारमा ल्याइन थालेपछि दशैं लागेको अनुभूति हुन थाल्छ ।
दशैं लागेपछि बजारमा खसीबोका बेच्ने र किन्नेको भिड लाग्छ ।
यसरी खसीबोका बजारमा ल्याइन थालेपछि दशैं लागेको अनुभूति हुन थाल्छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको लिस्ट बोकेर बालुवाटार पुगेका छन्।
प्रधानमन्त्रीको निजी आवास बालुवाटारमा बिहीबार बस्ने सत्तापक्षीय...
काठमाडौं । सरकार परिवर्तनसँगै विभिन्न देशमा राजदूत नियुक्तिका लागि तयारी भईरहेका बेला चीनका लागि राजदूत हुनका लागि भने पुरानै अनुहार र उमेर ढल्केका बुढाहरु नै लागि परेका छन् ।
विश्व परिवेश अनुसार धेरै देशहरुले राजदूत युवा...
वीरगञ्ज । वीरगञ्जमा रहेको सर्वोत्तम स्टिल प्रालिमा कार्यरत एक भारतीय बाल मजदूरको करेन्ट लागेर मृत्यु भएको छ।
वीरगञ्ज–२२ जगरनाथपुरस्थित सर्वोत्तम स्टिल प्रा.लिमा काम गर्ने भारतीय कामदार १६ वर्षीय सचिन कुमारको मृत्यु भएको...
काठमाडौं । एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले दुई तिहाईको सरकार ढल्नुमा नेतृत्व तहमा मुलुक सञ्चालन गर्ने क्षमताको अभाव रहेको बताएका छन्। उनले युवाहरु नेतृत्वमा नआएसम्म समाज अघि बढ्न नसक्ने बताए।
‘नेपालको सभ्यता...
काठमाडौं । सडकमा बेसहारा जीवन विताइरहेका व्यक्तिहरुको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माण हुने भएको छ । नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराउने, जग्गामा भवन निर्माणको काम काठमाडौं महानगरपालिकाले गरिदिने र सेवा...
जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ सरकारले गरेको अनियमितताको छानविन गरी कारवाही प्रक्रिया अगाडी बढाउन भन्दै अख्तियार दुरुपयोग आयोगको बर्दिबास कार्यालय घेराउ गरेको छ। प्रदेश २ सरकारको मुख्यमन्त्री...
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले न्यूरोडका ५ वटा पसललाई कारबाही गरेको छ।
नियमानुसार पसल सञ्चालन नभएको पाइएपछि न्युरोडको खिचापोखरीका पाँचवटा पसललाई विभागले कारबाही गरेको हो।
कारबाहीमा परेका ३...
काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले ३ मन्त्रालय मागेका छन् । यसले प्रधानमन्त्री देउवा तनावमा छन् ।
यसअघि सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले २ मन्त्रालय दिने...
काठमाडौं । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँड टुंगिएपछि घटनास्थापनाकै दिन सपथ हुने भएको छ । मन्त्रालय बाँडफाँड मिलेपछि दलहरु कस्लाई मन्त्री बनाउनेबारे आन्तरिक छलफलमा छन् ।
नेपाली काँग्रेसले गृह, परराष्ट्र, स्वास्थ्य...