काठमाडौं । सर्वोच्च अदालतमा राजनीतिक दलसँग सम्बन्धित एक दर्जन मुद्दा विचाराधीन छन्। प्रतिनिधिसभा निर्वाचनमा हारजितको मुद्दादेखि एमाले विभाजनसम्म आइपुग्दा झन्डै एक दर्जन पूर्ण राजनीतिक प्रकृतिका मुद्दा सर्वोच्च अदालतमा...
Latest Articles
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आज बिहान उद्घाटन हुँदैछ। कामपा–३१, आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने कार्यक्रम छ।
सत्तारूढ पार्टीले छिट्टै...
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूसँग असहमति राख्नेप्रति ओलीको असहिष्णु प्रवृत्ति रहने गरेको आरोप लगाउँदै त्यसको भण्डाफोर गर्नुपर्नेमा जोड दिए । प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग...
काठमाडौं । डडेलधुरामा संस्थापन पक्षले एक पक्षीय रुपमा गराएको वडा अधिवेशनलाई पुनः गराउन माग गर्दै पौडेले पक्षले निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ।
बिहीबार पार्टी कार्यालयमा भेला भएर वरिष्ठ नेता रामचन्द्र पौडेलसहित...
एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ लाखलाई १० हजार एकपटक बाँडेर गरिबी बढ्छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । सरकारले प्रतिस्थापन विधेयकमार्फत असोजमा गरिबलाई १० हजारका दरले रकम दिन गरेको निर्णयलाई ओलीले कुनै मापदण्ड बिनै आफ्ना...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदबाट बजेट पास नहुनुमा एमालेको कुनै दोष नरहेको बताएको छ ।
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै एमालेले संसदबाट बजेट पास नहुनुमा प्रतिपक्षको...
काठमाडौं । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको हो। उनका अनुसार...
वीरगञ्ज । जारी रहेको कक्षा १२ को परीक्षामा अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले अर्काको नाममा परीक्षा दिने पर्साको पर्सागढी नगरपालिका–८ निवासी राजकुमार दासलाई पक्राउ...
बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कप चिया खाने पैसा छैन, सरकार हो कि बुख्याँचा? भनी सरकारको आलोचना गरेका छन् ।
साथै उनले आगामी चुनावमा नेकपा एमाले पहिलो पार्टी हुने दाबी गरेकासमेत गरेका छन्।
बुटवलमा एमाले...
काठमाडौं । नेपालमा भ्रष्टाचार यसरी मौलाउँदै गईरहेको छ कि मानौ घुस खाईएन वा भ्रष्टाचारमा रमाउन सकिँएन भने जीवन जिउँन नै सकिँदैन । अझ पछिल्लो समय सरकारी कार्यालयमा हुने गरेको भ्रष्टाचारको त पराकाष्टा नै नाघिसकेको छ । अख्तियार...
