Latest Articles

एक हप्तामा सरकारमा जाने, तर आसेपासेलाई नलाने माधव नेपालको उद्घोष

पोखरा । आफ्नै पार्टी नेकपा एमालेमा असन्तुष्टि जनाउँदै विद्रोह गरी नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरेका माधवकुमार नेपालले पोखरा पुगेर सरकारमा सामेल हुने उद्घोष गरेका छन् ।

पार्टी विभाजन पश्चात समाजवादीमा संलग्न...

गहना लुट्न नातिले गरे हजुरआमाको हत्या

धनगढी । बझाङमा गहना लुट्नका लागि नातिले हजुरआमाको हत्या गरेका छन्।

बझाङको दुर्गाथली गाउँपालिका–५ की ८५ वर्षीया रिखीदेवी जप्रेल भदौ २७ गतेदेखि बेपत्ता थिइन्। उनका छोरा सोही वडाका अध्यक्ष रामबहादुरले उक्त कुरा प्रहरीलाई...

प्रचण्ड पत्नी सीता दाहाललाई विभूषण !

काठमाडौं । सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकल दाहाल पत्नी सीता दाहाललाई विभूषण दिने भएको छ ।

दाहाल पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषण गर्ने निर्णय भएको हो । 

विभूषण...

संखुवासभा हत्याकाण्ड प्रकरण, थप चारजना नियन्त्रणमा

विराटनगर संखुवासभाको मादी नगरपालिका खोलागाँउस्थित कार्की परिवार हत्याकाण्डको अनुसन्धानमा प्रहरीले थप चारजनालाई नियन्त्रणमा लिएको छ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नविनराज...

हर्के हवल्दारमा अभिनय गर्दा गर्दै कलाकार रमेश केसी मट्टारेको निधन

काठमाडौं कान्तिपुर टेलिभिजनबाट प्रशारण भईरहेको चर्चित टेलिचलचित्र हर्के हवल्दारको छायांकनका क्रममा चर्चित हास्यकलाकार रमेश केसीको निधन भएको छ ।

काठमाडौंको धर्मस्थलीमा टेलिचलचित्र हर्के हवल्दारको छायाँकन कै क्रममा...

विरामीलाई आवश्यक रगत अभाव हुन नदिन रक्तदान

काठमाडौं । कोभिड १९ को महामारीमा रक्त व्यवस्थापनमा भएको समस्या समाधान गर्नका लािग नेपाल स्वयंसेवी रक्तदाता समाजले जावालाखेलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कोभिडको महामारीले रक्त व्यवस्थापनमा परेको नकारात्मक...

यस्तो छ आजको मौसम

काठमाडौं । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा अहिले भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय...

ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएका थिए : अमेरिका

एजेन्सी । अफगानिस्तानबाट आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता हुनुभन्दा केही दिनअघि गरेको ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाले स्वीकार गरेको छ।

२९ अगस्टमा इस्लामिक स्टेट–केका आक्रमणकारीलाई लक्षित गरी भएको ड्रोन...

नेकपा एमाले काँसका टुक्राजस्तो होइन, हिरा हो : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले एमालेमा ‘हिरा र सुन’ मात्रै रहेको बताएका छन् । 

बुधबार नेकपा एमाले काठमाडौ जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले एमालेबाट बाहिरिएर...

प्रतिगमनविरुद्ध संघर्ष सकिएको छैन : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रतिगमनविरुद्ध संघर्षको आवश्यकता कायमै रहेको जनाएको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले देशमा अझै प्रतिगमनको खतरा कायम रहेको निष्कर्ष निकाल्दै यसविरुद्ध संघर्षको...