Latest Articles

बजेट प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइने

काठमाडौं । संघीय संसदका दुवै सदनले विनियोजन विधेयक (बजेट) पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पठाउने भएका छन्।

प्रतिनिधिसभाबाट गएको विनियोजन विधेयकलाई...

ओलीले यता न उता मुलाबारी भित्ता पुर्याए नि कमरेड ! भन्दै यी नेता गए माधव कमरेडको शरणमा

काठमाडौं । नेकपा एमालेका तेस्रो धार भनिएका नेताहरु अध्यक्ष ओलीको पेलानमा परेपछि माधव नेपालसँग क्षमायाचना गर्न थालेका छन् ।

ओलीले यता न उता मुलाबारी भित्ता पुर्याए नि कमरेड भन्दै तेस्रो धारका नेताहरु माधव कमरेडसँग हारगुहार...

दशैं नलागी कौडा खेल्दा प्रहरीले मार्यो कौडा खालमा छापा

झापा । दशैं लागिसकेको छैन । अझै त पितृपक्ष नै छ । तर, जुवा खेल्ने काैडेबाझहरूलाई के दशैं के तिहार ? वश समय पायो कि बस भाइ काैडा हान्न । झापाको दमकस्थित एउटा घरमा सञ्चालन भएको जुवा (काैडा) अखडामा छापा मारेर प्रहरीले गएराति १७ जनालाई...

६० वर्षीय वृद्धले हजार रुपैयाँको लोभ देखाई १२ वर्षीया बालिकालाई करणी

जनकपुरधाम । ६० वर्षीय वृद्धावस्थामा मान्छे जीवन र मरणको दोसाँधमा पुगिसकेको हुन्छ तर, कोहीकोहीचाँहि अचाक्ली छिल्लिएका पनि हुन्छन् । यस्तै भयो धनुषामा । धनुषाको धनुषाधाम नगरपालिका-५(पर्वता)का एक वृद्धलाई, १२ वर्षीया...

सुनको भाउलाई दशैं लाग्यो

काठमाडौं । सुनको भाउलाई दशैं लागेको छ । सुनको मूल्य बुधबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला...

धर्मान्ध तालिबानले अफगानका छात्रालाई विद्यालय पठाउने !

काठमाडौं । अफगानिस्तानका छात्रालाई जतिसक्दो चाँडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ ।

तालिबानले आफूहरूलाई विद्यालय नबोलाइएको भन्दै छात्राहरूले गुनासो गरेपछि तालिबानले उनीहरूलाई चाँडै विद्यालय बोलाउने...

ओलीले नियुक्ति गरेका सबै राजदूत फिर्ता बोलाइयो

काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक रुपमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी...

टिकटक बनाउँदा सेतीमा खसेकी युवतीको शव फेला

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ ।

टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी...

संखुवासभा हत्याकाण्डको नालीबेली, योजनाकार अर्कै

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय लोकबहादुर कार्कीलाई उभ्याएको थियो । हत्या भएको पाँचाैं दिन...

पेश भयो नेकपा एसको राजनीतिक प्रतिवेदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

मंगलवारबाट सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष...