Latest Articles

नेपालगञ्ज उपमहानगर पालिकाको बोर्ड बैठकमै कुटाकुट, ज्यान जोगाउनै मुस्किल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगर पालिकाको बोर्ड बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यबीचमा हात हालाहाल भएको छ।

कार्यपालिका सदस्य र वडाध्यक्षबीचको हानाहानमा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको छ।...

फेरि ह्वात्तै बढ्यो दक्षिण कोरियामा कोरोना सङ्क्रमण

दक्षिण कोरिया । दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ ।

योसँगै कोरियामा दैनिक सङ्क्रमितको...

संविधान त्रुटीपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : ठाकुर

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटीपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् ।

सोमबार पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक...

हामीलाई चुनावमा भोट माग्न एजेन्डाको कमी छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले सत्तामा भएको समयमा असाधारण काम गरेको दाबी गरेका छन्। विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको उदाहरण दिँदै ओलीले आफ्नो सरकारले असाधारण काम गरेको...

सरकारलाई पूर्णता दिने जिम्मेवारी शीर्ष नेताहरुलाई

काठमाडाैं । गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेशको समस्या समाधान गर्ने र सरकारलाई पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारलाई...

दार्चुलाबाट मात्र ३ सय ७९ किलो यार्सागुम्बा निकासी

दार्चुला । दार्चुलाबाट मात्र यस वर्ष ३७९ किलोग्राम यार्सागुम्बा निकासी भएको छ। अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपूर्जी बनाएर यार्सागुम्बा काठमाडौँ निकासी गरेका हुन्।

अपिनाम्पा...

मुर्मुरिनुसम्म मुर्मुरिए दश भाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जेठ २ गतेको संरचनाअनुसारको एमाले क्रियाशील नहुने खालको अभिव्यक्ति दिएपछि झन् १० बुँदे सहमति पक्षधर नेताहरू चिढिएका छन् ।

ओली र पोखरेलले प्रायःजसो...

२५ लाख बराबरको भन्सार छली !

बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणमा सामान बरामद गरेको छ।

रोहिणी गाउँपालिका–२ खुरहुरियास्थित एउटा खाली घरमा गोदाम बनाएर राखिएको २५ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामग्री प्रहरीले बरामद गरेको...

८३ किलो गाँजासहित एक युवक पक्राउ

वीरगञ्ज । प्रहरीले ८३ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्ती निवासी रुक बहादुर रुम्बालाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार पूर्व–पश्चिम...

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् ।

बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन उनी खुम्बु पुगेकी थिइन् ।

केडिया मारवाडी घरानाका हुन् ।

उनीहरुले हेलिकप्टरमा...