Latest Articles

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ ।

महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले घर जस्तै महसुस भएको बताए । उनले ईपीएलमा...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने बताएका छन् । बिहीबार गृह मन्त्रालयमा बसेको चाडपर्व लक्षित बजार...

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै देउवाले...

झाँक्री बनिन् समाजवादीकी सचिव

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपाल अध्यक्ष र...

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत् भेलालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै उनले नेकपा...

‘देउवाजी हामीले बनाइदिएको नयाँ घरमा रिबन काटेर, बत्ती बालेर सर्दै हुनुहुन्छ’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले बनाएको घरमा प्रधानमन्त्री शेरबहादुर देउवा सर्न लागेको भन्दै व्यङ्ग्य गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...

लाज, सरम र घिन नमानी गच्छदारले आफ्नो राजनीति सक्न षड्यन्त्र भएको बताउँदा कार्यकर्ताले ताली बजाए

विराटनगर । लामो समय जेलमा बसेर फर्किएका विजय कुमार गच्छदारलाई गृहजिल्लामा उनका कार्यकर्ताले फूलमालाले भव्य स्वागत गरेका छन् ।

नेपालमा भ्रष्टाचार मुद्दामा जेल बसेको वा मान्छे मार्ने उद्योगमा जेल बसेका नेताहरूलाई...

पार्टी कब्जा गर्न नेताहरुले जिल्ला-जिल्लामा गुण्डागर्दी गरे : शेखर कोइराला

काठमाडौं । क्रियाशील सदस्यता विवादमा प्रदेश मन्त्रीले कार्यकर्तामाथि हातपात गरेको भन्दै कांग्रेसको संस्थापनइतर समूहले विरोध प्रर्दशन गरेको छ।

पार्टी कार्यालय सानेपामा मंगलबार भएको घटनाको विरोधमा पौडेल पक्षले बिहीबार...

बजेट प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइने

काठमाडौं । संघीय संसदका दुवै सदनले विनियोजन विधेयक (बजेट) पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पठाउने भएका छन्।

प्रतिनिधिसभाबाट गएको विनियोजन विधेयकलाई...