Latest Articles

एमालेले बालुवाटार हुँदै बालकोट भएर रोष्टम अगाडि पुगेर जुलुस गर्ने ठाँउ बनायो : मेटमणि

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमालेले संसदमा रोष्टम घेरेकोप्रति आपत्ती जनाएका छन् । उनले ओली आफैले दुई पटक विघटन गरेको संसद अवरुद्ध गर्नेहरूको नैतिकतामाथि प्रश्न उठाएका छन् ।

उनले एमाले अध्यक्ष...

नेकपा एसको प्रश्न, ओली को हुन् जो हामीलाई संसद छिर्न नदिने भन्दैछन् ?

काठमाडौं । आफ्ना पार्टीका सांसदलाई संसदमा स्वीकार नगर्ने एमालेको निर्णयप्रति एकीकृत समाजवादीले आपत्ति जनाएको छ।

संसद बैठक अघि बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले आफ्नो अस्तित्व स्वीकार नगर्ने एमालेको...

एमालेले मदन भण्डारीको नाम दुरुपयोग गरेर पैसा र प्रतिष्ठा आर्जन गर्न खोज्यो : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले पतनको बाटोमा अघि बढिरहेको बताएका छन्।

सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसर पारेर बुधबार...

अमेरिकाको जवाफ नआएकाले एमसीसी पास हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास नहुने बताएका छन् । आज वाइसिएलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी पास नहुने बताएका हुन् ।

‘एमसीसी पास हुँदैन,’ प्रचण्डको भनाई...

सात जिल्लाका प्रजिअलाई मन्त्री खाँणले भने, ‘छिटो उद्धार र राहतमा खट्नू’

काठमाडौं । सात जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री बालकृष्ण खाणले बाढी, पहिरो र डुवानमा परेकालाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन...

एमसीसी पास गरौं : बाबुराम

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपाल सरकारबीच भएका सम्झौता एमसीसी कम्प्याक्ट पारित गर्नुपर्ने...

रासायनिक मल बिक्री गर्न भारत सहमत

काठमाडौं । एक वर्षपछि नेपाललाई जीटूजी (सरकार–सरकार) तहमा रासायनिक मल बिक्री गर्न भारत सहमत भएको छ । वार्षिक निश्चित परिमाणमा रासायनिक मल बिक्री गर्न नेपालले गरेको प्रस्तावमा प्रारम्भिक समझदारी भएको कृषि तथा पशुपन्छी विकास...

पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

बाग्लुङ । बागलुङमा छुट्टा छुट्टै घटनामा एक बालक सहित दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा पानीमा डुबेर मानबहादुर बुढाथोकीका ८ वर्षीय छोरा एलसको मृत्यु भएको हो ।

घर नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा...

एमसीसीका कारण पनि सत्ता गठबन्धनमा आयो चीसोपन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नीति अगाडि सारेसँगै सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच विवाद शुरु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न चासो...

एमाले भन्छ, हाम्रा जनप्रतिनीधिलाई धम्क्याउने काम भएको छ

काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादीका लागि अरु पार्टीका नेता कार्यकर्ताले आफ्ना जनप्रतिनिधिलाई धम्क्याएको आरोप लगाएको छ ।

पार्टी विभाजित भएपछि २१ दिनभित्र नेपालको पार्टीमा सनाखत गराउन चाहने...