Latest Articles

बाढीपहिरोले भत्किएका मनाङका विद्यालय सेनाले बनाउने

मनाङ । बाढीपहिरोका कारण क्षति पुगेका यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिरोले क्षति पुर्‍याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो ।

गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति...

जोगीको भेषमा भारतका जनता लुट्ने मोदी भए विश्वकै लोकप्रिय नेता

काठमाडौं । जोगीको भेषमा भारका जनता लुटिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता बनेका छन् । विश्व नेताहरुको लोकप्रियता मापन गर्ने अमेरिकी अध्ययन एजेन्सी मर्निङ कन्सल्टको नयाँ सूचीमा मोदीले विश्वका...

बिर्तामोडमा अटोरिक्सा चालकको हत्या

झापा । झापाको बिर्तामोडमा एक जना अटोरिक्सा चालकको हत्या भएको छ।

बिर्तामोडको भद्रपुर रोडमा डेरा गरेर बस्ने ५० वर्षीय भाद्रु राजवंशीको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हत्या उनकै भाइ रतनलालले गरेको जिल्ला...

ओलीको व्यक्तिवादी अहंकारिताले पार्टी फुटेकोले, उनले फैलाएको भ्रममा नपर्न नेकपा एसको निर्देशन

काठमाडौं । एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले केपी ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

माधव नेपाल नेतृत्वको समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै...

ट्रक दुर्घटनामा एकको मृत्यु दश घाइते

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 

अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पुर्‍याएर सदरमुकाम खाँदबारीतर्फ...

पन्जशिरमा ६ सय तालिवान लडाकू मारिएको दाबी

एजेन्सी । अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पन्जशिरमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ । पन्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच बिगत तीन दिनदेखि भीषण...

आजबाट खुल्न थाले डोटीका विद्यालयहरु

डोटी । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आज आइतबारदेखि सञ्चालन हुने भएका छन्।

जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौ वटै स्थानीय तहका...

सरकारको चेतावनी, विदेशी आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्नू

काठमाडौं । गृह मन्त्रालयले विदेशी राष्ट्रहरुको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्न सर्वसाधारणलाई चेतावनी दिएको छ।

गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा...

ईश्वर पोखरेलको बहुलठ्ठी भाषा, एमालेलाई कोही चोइटिँदा केही फरक पर्दैन

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ईश्वरले बहुलठ्ठी भाषाको प्रयोग गरेका छन् । उनले पार्टी फुटलाई चोइटिएको भनी बताएका छन् ।

साथै उनले फुटले धुजाधुजा भएको पार्टीसमेत जुनसुकै प्रतिकूलतासँग जुध्ने पार्टी भएको...

माछाको टोकाइबाटै ज्यान गएपछि…

रूपन्देही । दाङको लमहीमा अढाई जातको माछाले टोक्दा एकजनाको मृत्यु भएको छ ।

लमही नगरपालिका १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई जातको माछाले टोकेरे उपचारको क्रममा अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालयले...