Latest Articles

बाँस्कोटाले भने, ‘एमालेलाई दिएको मत बेच्नेहरु महाभ्रष्ट हुन्’

बनेपा । पूर्वमन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले जनताले एमालेलाई दिएको मत कांग्रेसको पाउमा लगेर शेरवहादुर देउवालाई बेच्नेहरुले आफूमाथि प्रश्न उठाउने नैतिक हैसियत नरहेको दावी गरेका छन् ।

जिल्ला कार्यकर्ता भेलालाई...

पाँच करोडको योजना दिन नसक्दा बलात्कारको भिडियो बाहिर ल्याए : मन्त्री शाही

काठमाडौं । बलात्कार आरोपित कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले ५ करोडको योजना दिन नसकदा दुई वर्षअघिको भिडियो सार्वजनिक गरिएको आरोप लगाएका छन् । उनले दुई वर्षको अवधिमा पीडित भनिएकी महिलाका...

राजकुमारीले विहे गर्ने भएपछि जापानको एक सर्वसाधारण युवकलाई पर्यो चिठ्ठा

एजेन्सी । जापानकी राजकुमारी माकोले आफ्नो राजवंशभन्दा बाहिरको साधारण नागरिकसँग बिहे गर्ने भएकी छिन् ।

यस्तो बिहे गरेबापत ९ करोड रुपैयाँ जरिवाना हुने बताए पनि यसको बाबजुद बिहे गर्ने निर्णय गरेकी छिन् । जापानी सञ्चारमाध्यमका...

झाँक्रीको उद्घोष, एमसीसी पास गर्न कन्दनी सुर्काएर लागेका खड्ग ओली आज विरोध गर्दैछन्

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको बिरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छिन्।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम...

ओलीले दिए माधव नेपाललाई दुध चोर्ने बिरालोको उपमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाम्रो घरको बिरालो शेर बहादुर देउवाको भान्छामा दुध खान गएका छन् भनी माधव नेपालको आलोचना गरेका छन् । उनले दुध चोर्ने बिरालोको उपमा दिँदै माधव नेपालको चर्को आलोचना गरेका हुन्...

भीम उपाध्याय भन्छन्, एमसीसीकी उपाध्यक्ष नेताहरूको भान्छा भान्छामा चाहार्नेछिन्

अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्त अनुरुप नभएको उनले उल्लेख गरेका छन् । साथै उनले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेकोसमेत...

सीमा विवादै नरहेको चीनसॅग विवाद देखाएर सरकारले भारतलाई खुशी पार्न खोज्यो : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गरेका छन् । राजधानीमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन चुनौती समेत दिएका...

जुम्लामा एमालेलाई लाग्यो झट्का, जिल्ला समिति नै नेकपा एसमा

काठमाडौं । जुम्लामा एमालेको सिंगो पार्टी पङ्क्तिले नेकपा एकीकृत समाजवादी  रोजेका छन् । कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना निर्वाचित  जनप्रतिनिधि र एकजना मनोनित सदस्य बाहेक अन्य सबैले एकीकृत समाजवादी रोजेका हुन् । नेकपा...

२० मिनेटसम्म बाघसॅग घम्साघम्सी

एजेन्सी । बाघको पञ्जामा परेपछि ज्यान जोगाउन मुस्किलै पर्छ । तर सुन्दरवन टाइगर रिजर्ब क्षेत्रमा एक जना माझी बाघसँगको लडाइँपछि पनि ज्यान जोगाउन सफल भएका छन् ।

रिजर्ब क्षेत्रमा सुदर्शन सरदारले २० मिनेटसम्म बहादुरी साथ बाघसँग...

प्रचण्डकी नातिनी स्मीता दाहाल हिन्दी गीतमा

काठमाडौं । गायिका स्मीता दाहालले हिन्दी गीतमा डेब्यू गरेकी छन्। ‘इबादत बन गए हो’ बोलको गीतमा उनले शबाब सबरीसँग स्वर भरेकी छन्। यो गीतको संगी शबाबको रहेको छ भने गीतको शब्द केआर वाहीले लेखेका छन्।

प्रेमिल गीतको यो भिडियोमा...