Latest Articles

अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइने

काठमाडौं । सरकारले अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ ।

सरकारको तर्फबाट शुक्रबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-०७९ को अर्थसम्बन्धी अध्यादेशलाई...

बिदा मनाउनका लागि म्यानचेस्टर फर्किएको होइन : रोनाल्डो

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले आफू म्यानचेस्टर युनाइटेड बिदा मनाउनका लागि नफर्किएको बताएका छन् । पोर्चुगलका कप्तान रोनाल्डोले शनिबार म्यानचेस्टर युनाइटेडबाट खेल्दै छन् ।

उनी हालै इटालियन क्लब युभेन्टसबाट आफ्नो...

एमसीसी विष भएकाले पारित हुनु हुँदैन : प्रेम सुवाल

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताका लागि ‘विष सरह’ हुने टिप्पणी गरेका छन् । 

नेकपा एमालेका सांसदहरूको चर्को नाराबाजीबीच शुक्रवारको प्रतिनिधिसभा बैठकमा...

भारतकाे केरलामा देखिएको निपा भाइरसको जाेखिम नेपालमा पनि

काठमाडौं । छिमेकी राष्ट्र भारतकाे केरलामा देखिएको निपा भाइरसको संक्रमण नेपालमा फैलिने जाेखिम रहेकाले विभिन्न निकायहरु सर्तक रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

बिहीबार मन्त्रालयले सूचना जारी गर्दै संक्रमण फैलिन...

संसदमा अवरोधकैबीच आर्थिक अध्यादेश पेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको निरन्तरको अवरोधबीच नै अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक अध्यादेश २०७८ प्रस्तुत गरेका छन्।

शुक्रबारको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका...

ओलीले सुमारसँग भने, सरकारको धारणापछि एमसीसीबारे सोचौंला

काठमाडौँ । नेपालको ४ दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आइपुगेको अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबारै भेटवार्ता भएको छ...

सर्वसाधारणको लागि शुक्रबार बिहानबाट पशुपति खुल्ने

काठमाडौं । हिन्दूहरूको पवित्र तीर्थस्थल पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुल्ने भएको छ। सर्वसाधारणको लागि शुक्रबार बिहान ५:३० बजेदेखि नै मन्दिर खुल्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले...

गोट्सेलाई गुरू मान्ने बीजेपीबाट निर्वाचित मेयरले हिन्दू मन्दिरमा डोजर चलाए

एजेन्सी । भारतमा जनता पार्टी (बीजेपी) लाई हिन्दू धर्मको संरक्षण गर्ने पार्टीका रूपमा चिन्ने गरिन्छ । कहिलेकाँही त नाथुराम गोट्सेलाई महान् र महात्मा गान्धीलाई गद्दार भन्नेसम्म बिजेपीकाे चरित्र हो ।

तर, गुजरातको सूरतमा...

कांग्रेस महामन्त्रीमा गगन या विश्वप्रकाश ?

काठमाडाैं । नेपाली कांग्रेसको दशौं महाधिवेशनमा महामन्त्रीका लागि चर्चित नेताद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको संशोधित विधानअनुसार यस पटकदेखि दुई महामन्त्री महाधिवेशनबाट...

बालकोट पुग्यो उपाध्यक्ष फातिमासहितको टोली

काठमाडौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाका पदाधिकारी पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

एमसिसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष...