Latest Articles

विभिन्न घटनामा संलग्न चार पक्राउ

चितवन । विभिन्न घटनामा संलग्न भएको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ ।

मोटरसाइकल र मोबाइल पसलबाट सामान चोरी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । चोरीका ५ मोटरसाइकलसहित २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा...

५१ किलो गाँजासहित पक्राउ

काठमाडाैं । चार जनालाई प्रहरीले ५१ किलो गाँजासहित चितवनबाट पक्राउ गरेको छ।

ना७ख ५०११ नम्बरको रात्रि बसबाट रत्ननगर नगरपालिका-१५ का २७ वर्षीय सोनाम वाइबा, कालिका नगरपालिका-८ का २५ वर्षीय विमल तामाङ, काठमाडौं बुढानिलकण्ठ...

रोनाल्डो पुगे इंग्ल्याण्ड

एजेन्सी । इटालियन क्लब युभेन्टसबाट पूर्व क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्ल्याण्ड आइपुगेका छन् । 

उनी १९.८ मिलियन पाउण्डमा युभेन्टसबाट युनाइटेडमा अनुबन्ध भएका हुन् । उनले...

देवेन्द्र पौडेल भन्छन्, राष्ट्रियताको मुद्दा सत्ता हत्याउने हतियार बनाइयो

काठमाडौं । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेपालमा राष्ट्रियताको मुद्दा सत्ता हत्याउने हतियारमात्र भएको टिप्पणी गरेका छन् ।अखिल(क्रान्तिकारी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रि‍यात्मक गोष्ठीमा उनले...

बुढेसकालमा कक्षा १२ को परीक्षाको तयारीमा करिश्मा

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर अहिले फिल्मसँगै व्यापारमा समेत सक्रिय भएकी छिन् । समाजसेवा, फोटोसुट र अन्य व्यवसायिक गतिविधिमा उनको सक्रियता लोभलाग्दो छ । यसैसाता करिश्माले अन्तर्राष्ट्रिय ब्रान्ड इन्टेक्सलाई नेपाल...

डान्सबार र दोहोरी साँझ अबेरसम्म खोल्न पाइने भएपछि व्यवसायी खुशी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रात्रीक्लब र दोहोरी साँझहरुको समय निर्धारण गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको व्यवसायी र डीसीसीएमसीको बैठकले समय निर्धारण गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला...

मुल्लाह बरदार हुने भए तालिवानी सरकारको प्रमुख

काबुल । तालिबान सह-संस्थापक मुल्लाह बरदार हुने भए तालिवानी सरकारको प्रमुख हुने भएका छन् । रोयटर्सका अनुसार सम्भवतः आजै सरकार गठनको घोषणा हुनसक्छ ।

काबुलको उत्तरमा रहेको प्रान्त पाञ्जसिरलाई कब्जामा लिएपछि तालिबानले...

हतियार चोरी गरेको आरोपमा कैद भोगेका निर्दोष दुई सैनिक रिहा

काठमाडौं । नेपाली सेनाको चितवनस्थित महेन्द्र दल गणबाट(एसएमजी) हतियार चोरी गरेको आरोपमा कैद भुक्तान गरिरहेका दुई सैनिक शुक्रबार रिहा भएका छन् ।

सैनिक विशेष अदालतले अमल्दार लव कुमार गुरुङ्ग र सिपाही सरोज तामाङलाई थुनामुक्त...

ओलीको गृहजिल्लामा नेपालपक्ष नेता जिरो

झापा । नेकपा एमाले विभाजनको असर केन्द्रदेखि वडासम्म परेका बेला अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा भने नेकपा एसको पक्षमा एकजना वडा सदस्य पनि अहिलेसम्म खुलेका छैनन् ।

एमालेको अन्तरसंघर्षका बेला माधव नेपाल पक्षमा...

पार्टीमा झगडा पार्न सिपालु वामदेवको राजिनामामा ओलीमाथि आरोपै आरोप

काठमाडौं । एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएका वामदेव गौतमले पार्टी अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाएका छन् । उनको राजीनामापत्र पूर्णरुपमा ओलीप्रति लक्ष्यित छ ।

ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा...