Latest Articles

विप्लवको पार्टी प्रवक्ता प्रकाण्डले किन भेटे गृहमन्त्रीलाई ?

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बीच शुक्रबार भेटवार्ता भएको छ ।

गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको...

गुण्डागर्दीमा नाम कमाएका बस्नेतलाई देउवाको झटारो, दुर्लभ थापालाई चुनाव हराएर देखाए हुन्छ

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरको सूर्यविनायकमा पुगेर एमाले नेता तथा सोही क्षेत्रका सांसद महेश बस्नेतलाई आउने चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।

कांग्रेसको आजदेखि शुरू...

एश्ली बार्टी प्रवेश गरिन् युएस ओपनको तेस्रो चरणमा

काठमाडाैं । विश्व नम्बर एक एश्ली बार्टी युएस ओपन टेनिसमा महिला एकल तर्फको तेस्रो चरणमा प्रवेश गरेकी छन्।

डेनिस किशोरी क्लारा ताउसनलाई पराजित गरेर बार्टीले तेस्रो चरणमा स्थान पक्का गरेकी हुन् । अस्ट्रेलियन बार्टीले...

तुइन प्रकरणबारे भारत भन्छ, नेपाल सरकारबाट कुनै औपचारिक जानकारी आएको छैन

काठमाडौं । दार्चुलाको तुइन प्रकरणबारे नेपाल सरकारले कुनै औपचारिक जानकारी नगराएको भारतले बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले मिडियाबाट यस विषयमा केही सुने पनि नेपाल सरकारबाट औपचारिक जानकारी...

पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक फेरि बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी...

मणिपाल खरिदकर्ता भन्छन्, जमीन किनिएको होइन शेयर शतप्रतिशत किनिएको हो

काठमाडौं । गत बिहीबार समाचार बाहिरियो ‘मणिपाल बिक्री।’भारतको मणिपाल समूहको लगानीमा रहेको ‘मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप लिमिटेड’ सरकारी सम्झौताविपरीत बिक्री गरिएको भन्दै चर्को आलोचना भइरहेको छ।

मणिपाल समूहले २९...

जापानी प्रमद्वारा राजिनामा, अर्को चुनावमा उम्मेदवारी नदिने, यस्तो पो राजनीति

एजेन्सी । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले यसै महिनाको अन्त्यतिरदेखि पदबाट बिदा लिने संकेत गरेका छन् । लिबरल डेमोक्रेटिक पार्टीको यसै महिनाको अन्त्यमा हुने चुनावमा अध्यक्ष पदका लागि उमेद्वारी नदिने घोषणा गरेपछि उनले...

नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष नै बलात्कारी निस्किएपछि हंगामा

रोल्पा । नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष नै बलात्कारी निस्किएपछि हंगामा भएको छ ।कांग्रेस रोल्पाका कोषाध्यक्ष खड्कबहादुर खत्री बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

स्थानीय ४३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको...

नेपाली सेनामा भर्ती हुन चाहनेको लागि सुवर्ण अवसर, चार हजार सैन्य पदमा आवेदन मागियो

काठमाडौं । नेपाली सेनाले खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट ४ हजार सैन्य पदमा पदपूर्तिका लागि आवेदन खुला गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले एक सूचना जारी गर्दै नेपाली सेना मातहतका विभिन्न...

अमेरिकामा आइडा आँधीको चपेटामा परी ४० भन्दा धेरैको गयो ज्यान

बीबीसी । देशको पूर्वोत्तर भाग अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी ४० जनाभन्दा धेरैको ज्यान गएका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्नका निम्ति “ऐतिहासिक लगानी” आवश्यक पर्ने बताएका...