Latest Articles

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै क्रिकेटर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । लामो समय नेपाली राष्ट्रिय...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक र नियमन निकायको रूपमा अलग गराउने सुझाव तथा तयारी...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा लगानी जोखिममा परेको हो। अम्बाथानस्थित आयोजनाको हेडवर्कस्भन्दा...

स्वास्थ्य मन्त्रालय भौतिक रुपमा १२ कक्षाको परीक्षा चाहॅदैन

काठठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भौतिक रुपमै गर्न लागिएको कक्षा १२ को परीक्षा स्थगित गर्न प्रस्ताव गरेको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको तेस्रो लहर सुरु हुन लागेको हुँदा स्वास्थ्य...

छुट्टाछुट्टै संगठन विस्तारको होडमा एमालेको दुवै खेमा

काठमाडौं । तत्काल फुट्ने या जुट्ने दुवै परिस्थिति नबनेपछि नेकपा एमालेका प्रतिद्वन्द्वी एकअर्काविरुद्ध समानान्तर गतिविधिसहित नेता र कार्यकर्ता तानेर आफूपक्षीय संगठन बलियो बनाउने रणनीतितर्फ मोडिएका छन्।

माधवकुमार...

खोप अभावले काठमाडौं महानगरपालिकामा कार्यक्रम स्थगित

काठमाडौं। काठमाडौं महानगरपालिकाले खोप अभियान स्थगित गरेको छ। मौज्दात गरिएको कोभिडविरुद्ध लगाइने खोप काठमाडौं महानगरपालिकामा सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको शहरी स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले जानकारी...

छिन्नमस्ता भगवतीको मुकुटसहित पक्राउ

काठमाडौं । छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज भेटिएको छ ।

चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ । आइतबारराति...

भदौ २७ र २८ मा एमाले महाधिवेशन

काठमाडौं । नेकपा (एमाले) को आइतबार बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ। 

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले...

मलाई अध्यक्ष होइन अधिकार चाहिएको हो : नेपाल

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई पार्टीभित्रै राख्ने...

दोस्रो डोज खोप लगाए पनि संक्रमण

काठमाडौं । दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए। त्यसको दुई दिनपछि नै उनलाई ज्वरो आउने, खोकी...