Latest Articles

बलात्कृत ११ वर्षीया बालिकाले बच्चा जन्माएपछि…

काठमाडाैं । बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन)ले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् । 

झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि...

मौद्रिक नीति कहिले ल्याउने भन्ने अन्योल कायमै

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विगतमा साउन पहिलो साता सार्वजनिक गथ्र्यो, मौद्रिक नीति । चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि कुनै छाँटकाँट छैन। नीति ल्याउने तयारी भइरहँदा अर्थमन्त्री परिवर्तन भए। त्यसपछि बजेट...

मेरो सरकार ढालेर माधव नेपालले देशद्रोह गरे : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै दलको सरकार ढालेर मुलुकलाई अनिश्चितता तर्फ लैजाने भूमिका खेल्नेहरूलाई पार्टीमा कुनै स्थान नभएको बताएका छन्। एमालेमा आन्तरिक एकता कायम राख्ने प्रयास भइरहेकै बेला...

पारस शाहलाई दुर्व्यवहार गर्ने ट्राफिक प्रहरीलाई कारबाही हुनुपर्छ : पूजना प्रधान

काठमाडौं । नायिका पूजना प्रधानले पूर्व युवराज पारस शाहको हात समाउने र दुर्ववहार गर्ने ट्राफिक प्रहरीलाई कारबाहीको माग गरेकी छन । सामाजिक सञ्चाल फेसबुक पेजमा प्रतिक्रिया जनाउँदै उनले यसो लेखेकी हुन् ।

उनले लेखेकी...

शुक्रबारको संक्रमण संख्याका कारण तनाव

काठमाडाैं । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो । यो संख्या क्रमशः ओरालो लाग्दो क्रममा रहे पनि पुनः शुक्रबार ३१ हजार १४...

देउवा सरकारमा कस्ता कस्ता मन्त्री बन्लान् ?

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पुर्याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।

गठबन्धनबीच...

एमालेको विवाद यसरी हुनसक्छ वारपार

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले वरिष्ठ   नेता   माधवकुमार   नेपालसँगको विवादलाई  अब  लामो  समय  नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित  कार्यक्रममा  उनले  केही  दिनभित्रै...

मधेसको शक्तिमान् नेता अब यादव

काठमाडाैं । ‘मधेसको समस्याः विभेदको पहिचान र समाधान’ का लागि विभिन्न क्षेत्रका अगुवाको सहभागितामा २०५४ सालमा विराटनगरमा उपेन्द्र यादवको नेतृत्वमा गठन भएको मधेसी जनअधिकार फोरम विभिन्न स्वरूप पार गर्दै अहिले मधेसको...

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग उठिरहेका बेला सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले विदेश...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमानवीय र क्रुर भनेका छन्। 

दार्चुलाको...