Latest Articles

पिल्लरले थिच्दा आठ वर्षीय बालकको गयो ज्यान

इलाम । खेल्ने क्रममा सिमेन्टको पिल्लर (खम्बा) लडेर किच्दा इलाम नगरपालिकामा बालकको मृत्यु भएको छ। इलाम–१ नेपालटारका हर्कबहादुर गुरुङको घरमा खम्बाले किचेर आठ वर्षीय ग्रेसदीप रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ।

भित्तामा...

प्रधानमन्त्रीकै जिल्लामा ३६ करोड बढी बजेट फ्रिज

डडेलधुरा । प्रधानमन्त्रीकै जिल्ला डडेलधुरामा गत आर्थिक वर्ष २०७७/२०७८ मा ३६ करोडभन्दा बढी रकम फ्रिज भएको छ । सङ्घीय र प्रदेश सरकारको गरी ३६ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डडेलधुराले जनाएको छ ।

कोष तथा...

माधव नेपालले ओलीलाई महाराजधिराजको संज्ञा दिएपछि…

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् । उनले ओलीलाई महाराजधिराज भन्दै व्यङ्ग्य गरेका हुन् । ओलीले स्पष्टीकरण सोधिएका सांसद्लाई ‘माफी दिइएको छ’...

पार्टीलाई घात गर्नेहरु एमाले हुनै सक्तैनन् : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीलाई घात गर्नेहरु एमाले हुनै नसक्ने बताएका छन् ।

शुक्रबार एमाले काठमाडौं ४ नम्बर वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो समय...

जसरी भए पनि सबै नेपालीलाई खोप दिलाउँछाैं : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी भए पनि सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।

प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री देउवाले सबै नेपालीहरुलाई खोप उपलब्ध गराएरै छाड्ने बताएका हुन्।...

यार्सागुम्बासहित एक महिला पक्राउ

दार्चुला । दार्चुलामा अवैध यार्सागुम्बासहित एक महिला पक्राउ परेकी छन् । 

भारतको धारचुलाबाट नेपाल ल्याउँदै गरेको २ सय ४० ग्राम यार्सागुम्बा सहित महाकाली नगरपालिका-४ बस्ने ४० वर्षीया दिपा महरालाई पक्राउ गरिएको जिल्ला...

दाजूसँग वासनात्मक प्रेम बसेको कारण सुजिताको मृत्यु

चितवन ।  सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले घटनाबारे नयाँ निचोड पत्ता लगाएको छ ।

जस अनुसार नातामा दाजु पर्ने सुकदेव भण्डारीसंग वासनात्मक प्रेम उनको मृत्युको कारण भएको पत्ता लागेको हो । प्रहरीको...

ओलीलाई नेपालको कटाक्ष : गफाडीको गफलाई जनताले पत्याउँदैनन्

काठमाडाैं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गफाडीको गफलाई जनताले पत्याउँदैनन्, प्रमाणिक कुरालाई मात्रै जनताले पत्याउँछन् भनी बताएका छन् । उनको कटाक्ष केपी शर्मातिर सोझिएको थियो । कामको नाममा माखो नमारी जनता...

सिड्नीमा डेल्टा भेरियन्टका कारण स्वास्थ्य संकटकाल घोषणा

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा डेल्टा भेरियन्ट बढ्दै गएपछि स्वास्थ्य संकटकाल घोषणा गरिएको छ।

कोरोना भाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनीकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका...

राहुल गान्धी भन्छन्, मोदीले देशका विरूद्ध विदेशी जासुस प्रयोग गरे

भारत । भारतीय कांग्रेस आईका नेता राहुल गान्धीको फोन पनि जासुसले रेकर्ड गरेको पाइएको छ । इजरायली स्पाई वेयर पेगाससमार्फत भइरहेको जासुसी विवाद भारतमा टकरावको रूप लिने अवस्थामा छ । वस्तुतः यो रोकिने छाँटकाँटमा देखिएको पनि छैन...