Latest Articles

राहुल गान्धी भन्छन्, मोदीले देशका विरूद्ध विदेशी जासुस प्रयोग गरे

भारत । भारतीय कांग्रेस आईका नेता राहुल गान्धीको फोन पनि जासुसले रेकर्ड गरेको पाइएको छ । इजरायली स्पाई वेयर पेगाससमार्फत भइरहेको जासुसी विवाद भारतमा टकरावको रूप लिने अवस्थामा छ । वस्तुतः यो रोकिने छाँटकाँटमा देखिएको पनि छैन...

मन्त्रीपद खुस्किँदा पनि मन्त्री निवास नछाडेका झालाई चाहियो राजबन्दीको रिहाइ

काठमाडाैं । सर्वोच्चले मन्त्रीपद खाइदिएको एक महिनासम्म पनि मन्त्री निवास नछाडेर वितण्डा मच्चाएका जसपा नेता अनिल झा रावबन्दीको रिहाइ चाहियो भन्दै कुर्लिएका छन् । उनी लाज सरम नमानी मन्त्री निवासमा राज भएर पत्रपत्रिकाले...

‘जनताले मागेको छ खोप तर नेताले माग्छ भोट’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले नेपाली जनताले मागेको छ खोप तर नेताले माग्छ भोट भनी बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरान आज तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै केसीले...

रावलको राजिनामा दिने र फिर्ता लिने नाैटंकी

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले सांसदपदबाट राजिनामा दिने र फिर्ता लिने गरेर नाैटंकी देखाइरहेका छन् । उनले एक्कासी दलहरूको काम गर्ने तरिकामा प्रश्न उठाउँदै राजिनामा दिएका थिए । अहिले फेरि नाैटंकी देखाउँदै राजिनामा...

सर्वोच्चले दलहरुको अभ्यासलाई आफू अनुकुल व्याख्या गर्यो : नेम्वाङ

काठमाडाैं । नेकपा एमालेका उपनेता सुवास नेम्वाङले सर्वोच्चले दलहरुको अभ्यासलाई आफू अनुकुल व्याख्या गरेको बताएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेम्वाङले यस्तो बताएका हुन् ।

उनले असार २८ गतेको सर्वोच्च अदालतको...

घ्यू निर्यात गरिरहेछ नेपाल

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ।

आर्थिक वर्ष २०७७/ ७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू...

साउन १५ भित्र ३२ लाख मात्रा खोप चीनबाट ल्याइने

कठमाडौं । नेपालमा अहिलेसम्म भारत, चीन र अमेरिकाबाट कोरोना भाइरसविरुद्धको खोप आएको छ । ती खोप प्राथमिकतानुसार मन्त्रालयले नियमितरूपमा नागरिकलाई लगाइरहेको छ । कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप नेपालमा लगाइएका छन् ।...

सुजिता भण्डारीको परिवार भन्छ, आत्महत्या दुरुत्साहन भएको छ

काठमाडौं । चितवनकी सुजिता भण्डारीको मृत्युको सम्बन्धमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ। असार २० गते मृत भेटिएकी राप्ती ३ की भण्डारीलाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी...

एमाले एकताको जिम्मा ओलीले नै लिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहिष्कार गर्दै आएको सो केन्द्रीय कमिटी...

पार्टीको केन्द्रीय नेतृत्व ताक्दै युवा कांग्रेसी नेता

काठमाडौं ।मिति तय भैइकेको कांग्रेसको १४औँ महाधिवेशनले दाङका युवा कांग्रेसीहरूलाई नेता बन्ने स्वर्णिम अवसर आएको महसुस गराइदिएको छ। लामो समयसम्म नेवि संघ, तरुण दल जस्ता भातृ संस्थामा रहेर राजनीति गरेका उनीहरू अधिकांश अब...