Latest Articles

राष्ट्रपतिद्वारा ओलीले बलजफ्ती ल्याएको अध्यादेश खारेज

काठमाडौं । ओलीले ल्याएको संवैधानिक परिषद सम्बन्धि अध्यादेश देउवाको सिफारिसमा खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद खारेज गरेकी हुन् । राष्ट्रपतिले संवैधानिक परिषदको (काम, कर्तव्य, अधिकार र...

मौद्रिक नीति निर्माण भइरहेको राष्ट्र बैंकको दाबी

काठमाडाैं । आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति ढीलोगरी प्रकाशित हुने भए पनि नेपाल राष्ट्र बैंक यसको तयारी गर्न जुटिरहेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माण भइरहेको जानकारी दिएसँगै यस्तो...

देउवाले विश्वासकाे मत पाउने सम्भावना बढी

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले एक्लै भए पनि उवाको पक्षमा मतदान गर्ने बताएसँगै एमालेमा खलबल छाएको छ । माधव नेपालले ओलीको दाउ पेलेरै जाने भएको बुझेपछि यस्तो निर्णय लिएका हुन् । पार्टीमा एकलोटी ढंगले चलेका...

माओवादी केन्द्रले देउवालाई विश्वासको मत दिने

काठमाडाैं । नेकपा माओवादी केन्द्रकाे संसदीय दलकाे बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । माओवादी केन्द्रका...

एमालेको माधव समूहलाई चेतावनी, देउवालाई विश्वासको मत दियाै भने !

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको खण्डमा सबै सांसदलाई पार्टीबाट निकाल्ने घोषणा गरेको छ ।  देउवाले विश्वासको मत लिने तयारी गरिरहेको बेला एमाले बैठकले विश्वासको मत नदिने निर्णय...

देउवाले आजै विश्वासको मत लिने भएपछि एमालेमा भूकम्प

काठमाण्डाैं । प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेमा भूकम्प गएको छ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णय गर्नुका पछाडि...

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौं । काठमाडौ उपत्यका निषेधाज्ञा खुकुलो भएसँगै कोभिड १९ कोरोना भाईरसको संक्रमण बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुासार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय २८ जना कोभिड संत्रमित थपिएका छन् ।जसमध्ये...

प्रदेश २ मा माओवादी केन्द्र सरकारमा सहभागी, नेपाली भाषामा शपथ ग्रहण

जनकपुर । संघ सरकार परिवर्तनसँगै त्यसको प्रभाव प्रदेश सरकारका पनि परेको छ । प्रदेश नम्वर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएपछि संघको प्रभाव प्रदेशमा परेको भन्ने कुरा पुष्टि भएको छ ।

प्रदेश नं २ मा शनिबार माओवादीबाट...

हरियाली प्रर्वद्धनसँगै सार्वजनिक जग्गा संरक्षण गर्न बृक्षारोपण : प्रमुख शाक्य

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्र भित्रको सार्वजनिक जग्गा संरक्षण गर्दै हरियाली प्रर्वद्धन गर्नका लागि काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम मार्फत नै अगाडि...

माैद्रिक नीति केही ढिलो गरी जारी हुने

काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने जानकारी गराएका हुन् । अहिले आफू...