Latest Articles

४० लाख खोप भण्डारण क्षमता छ, दुई करोड खोप आएको ओलीको दाबी

काठमाडाैं । मंगलबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई सम्बोधनमा आफ्नो सरकार ढ्ल्ने बित्तिकै विपक्षी सरकारले आफूहरुले खोप ल्याएको भन्दै तमासा गर्न पछि नपर्ने आरोप लगाए।

खोपको विवरण दिँदै ओलीले भने, ‘अब...

मोबाइल चोरी गर्ने तीन पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले चोरीका २० मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरीवृत्त बौद्धको टोलीले चोरीका २० मोबाइलसहित बारा निजगढका २२ वर्षीय विरस मगर, १८ वर्षीय समीर तामाङ र खोटाङ बतासेका १९ वर्षीय भीम राईलाई...

शुक्रबारको बैठकमा जाने नजाने अन्योलमै माधव समूह

काठमाडाैं । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् । आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि बैठक बोलाइएको जानकारी दिइएको छ । 

बैठक बारेको जानकारी...

के के भयो मन्त्रीपरिषद् बैठक निर्णय ?

काठमाडौं । सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ ।आज कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय...

ओली झनै उग्र भए मिल्ने छाँट छैन : विरोध खतिवडा

काठमाडौं । एमाले अध्यक्ष एवं भखैरै प्रधानमन्त्रीबाट हटेका केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु अनुपस्थित हुने भएका छन्।

ओलीले भोली शुक्रबार तीन बजे बानेश्वरस्थित संसद...

देवेन्द्र पौडेलको दाबी देउवाले विश्वासको मत पाउँछन्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने र यो सांसदले पूर्ण कार्यकाल व्यतीत गर्ने दाबी गरेका छन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना...

राष्ट्रपतिले बोलाइन् साउन तीन गते दुवै सदनको बैठक

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गतेका लागि संसदका दुवै सदनको बैठक आव्हान गरेकी छिन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को आजको सिफारिसमा साउन ३ गते आइतबार दिनको ४...

ओली रेड कार्ड खाएर बालकोट गए : मीन बिक

काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओली ‘रेड कार्ड’ खाएर बालुवाटारबाट बालकोट गएका छन् भनी नेपाली कांग्रेसका नेता तथा सांसद मिन बहादुर विश्वकर्माले बताएका छन् । ओलीले सुरुदेखि नै संविधानको घोडा चढी सरकार सञ्चालन गरेको उनको...

गढवा गाउँपालिकाका केही घर डुबानमा

दाङ । दाङको गढवा गाउँपालिकाका केही घर डुबानमा परेका छन् । लगातार परेकाे पानीका कारण गढवा गाउँपालिका वडा नम्बर ५ काे मघरी र लालपुर गाउँ डुबानमा परेकाे छ। २५ घर डुबानमा परेकाे स्थानीय किरण पाैडलले जानकारी दिए। भालदाेन्द्रे...

नक्कली डीएसपीले अख्तियारको हवाला दिँदै हिँड्दा पक्राउ

काठमाडाैं । नक्कली डीएसपीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको बताउँदै हिँड्दा प्रहरीले पक्राउ गरेको छ । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीएसपीको रुपमा चिनाएर रवाफ देखाउँदै हिँड्ने एक व्यक्ति...