Latest Articles

एकतामा ओली नै असहमत

काठमाडाैं । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन्। दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी शुक्रबार स्थायी कमिटी र संसदीय दलको...

महाधिवेशन तोकिएकै समयमा हुन्छ : देउवा

काठमाडाैं । नेपाली  काँग्रेसको  १४औँ  महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै  हुने  भएको  छ  । क्रियाशील  सदस्यको  विवाद  ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने...

कोरोना भाइरसका अरु खतरनाक भेरिएन्ट फैलन सक्ने चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वमा कोरोना भाइरसका अरु खतरनाक भेरिएन्ट फैलन सक्ने चेतावनी दिएको छ। बिहिबार आयोजित डब्लुएचओको आपतकालीन कार्यक्रममा यो भेरिएन्ट फैलिएको अवस्थामा बिश्वभर महामारी रोक्न झनै...

अब आईएमईआई दर्ता अनिवार्य

काठमाडाैं । आजदेखि सञ्चालनमा आउने मोबाइलको नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता अनिवार्य गरेको छ ।  राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने...

पार्टी र सरकार दुवैको दबाब छ देउवालाई

काठमाडाैं । संवैधानिक व्यवस्थाअनुसार आगामी भदौभित्र नेपाली कांग्रेसको १४ औं महाधिवेशन गर्नैपर्ने बाध्यता छ। महाधिवेशनको तयारी तीव्रगतिले अघि बढ्न नसकेका बेला कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आइपुगेको छ।...

देउवा र संसदको भविष्य माधव नेपालको हातमा

काठमाडाैं । शेरबहादुर देउवा र संसदको भविष्य माधव नेपालको हातमा रहेको छ । यति बेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र...

दुईमहिने शिशुको दुई पटक अपहरण

काठमाडाैं । भारतको पश्चिमी राज्य गुजरातमा दैनिक ज्यालादारी गर्ने दम्पतीका एक दुईमहिने शिशु दुई पटक अपहरणमा परे। बीबीसी गुजरातीका भार्गव पारिखले त्यसको कारण खोतलेका छन्।

“अब म मेरो छोरालाई एक छिन पनि छाड्दिनँ,” गुजरातको...

विप्लवले भेटे बाबुराम भट्टराईलाई

काठमाडाैं ।नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

पूर्ववर्ती सरकारसँग गरिएको सम्झौताको स्वामित्वको लागि राजनीतिक...

प्रम देउवा बालुवाटार छिरे

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको सचिवालयले जनाएको छ । 

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी...

ओलीप्रति बाबुरामको व्यंग्य, खसीको टाउको छिनेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ

काठमाडाैं । केपी शर्मा ओलीप्रति बाबुराम भट्टराईले व्यंग्य गरेका छन् । प्रधानमन्त्रीबाट हटेपछि उनका पक्षमा एमाले कार्यकर्ताले सडक प्रदर्शन जारी राखेको कुरामा उनले व्यंग्य गरेका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...