Latest Articles

यसपालिको मनसुन चुनौतीपूर्ण रहने

काठमाडौं  । मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु...

दोस्रो लहरको कोरोना बढी घातक

काठमाडाैं । कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले...

‘भदौभित्र कांग्रेस महाधिवेशन अनिवार्य छ’

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन्। तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन।...

अर्थमन्त्री भन्छन्,- चुरेबाट एक डोको माटो र ढुंगा पनि निकाल्दैनौं

काठमाडौं  । चुरेको संरक्षण नै सरकारको प्रमुख दायित्व भएकोले चुरेमा असर नगर्ने गरेर दुंगा, गिटी र बालुवाको निर्यात गर्ने कार्यक्रम ल्याइएको अर्थमन्त्री विष्णु पाैडेलले दाबी गरेका छन् ।  ढुंगा, गिट्टी, बालुवा निकासी गर्दा चुरे...

अब चुच्चे नक्साविनाको पाठ्यपुस्तक बेच्न नपाइने

काठमाडाैं । अब चुच्चे नक्साविनाको पाठ्यपुस्तक बेच्न नपाइने भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न भनेका छन् ।   त्यसमा सम्लग्नलाई...

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यद्वारा खोप केन्द्र अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य कोभिड १९ विरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने विभिन्न खोप केन्द्रहरुमा अनुगमन गर्न पुगेका छन् । मुलुकभर जेठ २५ गतेबाट कोभिड १९ बिरुद्धको चिनियाँ खोप भेरोसेलको...

पेस्तोल र खुकुरीसहित दुई जना पक्राउ

काठमाडौं । पेस्तोल र खुकुरीसहित दुई जनालाई मोरङ  प्रहरीले  नियन्त्रणमा लिएको छ। मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले कटुवा पेस्तोल र राइफलको गोली सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा...

शैक्षिक प्रमाणपत्र धितो राखेर पाइने भनिएको ऋण छिटो कार्यान्वयन गर्न माग

काठमाडाैं । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।  मन्त्री पौडेलसमक्ष...

खाली सिलिन्डर फिर्ता गर्न मन्त्रालयले अनुरोध गरे पनि फिर्ता नहुने यस्तो छ कारण

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई  धेरैभन्दा धेरै मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न अनुरोध गरेको छ ।  मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्गलबार प्रेस विज्ञप्ति जारी  गर्दै...

डेढ वर्षमा तीन स्वास्थ्यमन्त्री फेरिनु बाँदरको हातमा लड्डु भएन र ?

काठमाडाैं । नेपालमा गएको डेढ वर्षमा स्वास्थ्यमन्त्रालयले तीन जना स्वास्थ्यमन्त्री पाए पनि जनताले सुलभ स्वास्थ्य सेवा भने कहिल्यै पाएनन् । हरेक वर्ष स्वार्थको राजनीतिसँग अनुरक्त भएर प्रधानमन्त्रीले मन्त्रालयको जिम्मा फरक...