Latest Articles

कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक

काठमाडाैं । सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ ।  पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी...

वर्कसपहरू पनि खोल्न पाइने

काठमाडाैं । निषेधाज्ञामा किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा लगाइएको रोक केही खुकुलो पार्दै अब सवारी साधन मर्मत गर्ने वर्कसपसमेत खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

ढुंगागिट्टी अत्यधिक खोस्रिँदा चुरेको पानी सञ्चय गर्ने क्षमतामा ह्रास

काठमाडाैं । सरकारले शनिबार बजेट भाषणमार्फत ढुंगा, गिट्टी, बालुवाको निकासी खुला गर्ने भनेसँगै ढुंगागिट्टी अत्यधिक खोस्रिँदा चुरेको पानी सञ्चय गर्ने क्षमतामा ह्रास देखिएको छ ।  कानुन मिचेर क्रसर चलाइरहेकाहरू हौसिएका छन् ।...

ओलीको नीति फुटाउने र राज गर्ने हो : नेपाल

काठमाडाैं । एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ। एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच...

आफैं मजदुर आफैं मालिक भएकाहरू डिप्रेसनमा पुग्ने अवस्थामा छन् : विनोद श्रेष्ठ

देशमा रहेका समग्र श्रमिकहरुको अवस्था कस्तो छ, श्रमिकहरुको सुरक्षाका लागि केकस्ता गतिविधि भइरहेका छन्, श्रमिकका समस्या हल गर्न के के काम गर्नु आवश्यक छ जस्ता विषयमा रहेर इकालोपाटी संवाददाता हरिकृष्ण खतिवडा (अपरुष)ले जीफन्टका...

यसकारण भएको थियो दरबार हत्याकाण्ड

– राजन कार्की
२००५ मा राजाका निकट उद्यमी जुद्धबहादुर श्रेष्ठले दिएको ३ सय भारुले कलकत्तामा ‘छापिएको कम्युनिष्ट घोषणापत्र’को नेपाली अनुवाद त्यही साल चैत २३ गते पुष्पलालको कोठामा लगेपछि नेपालमा ल्याएर वितरण गरियो । त्यो...

खोपभन्दा पहिल्यै भोकले मरिन्छ कि !

काठमाडाैं । भोक  यस्तो चीज हो जो हरेक जीवित प्राणी चाहन्छन् । मानवलगायत सम्पूर्ण सजीव जीवहरू खानाकै  कारण बाँचिरहेका हुन्छन् । सबैका छुट्टाछुट्टै खाने कुरा हुने भए पनि खाना अपरीहार्य मानिन्छ । त्यसैले मान्छेको लागि गाँस बास र...

भेरोसेल खोपका के के विशेषता छन् ?

काठमाडाैं । भोरसेल खोप चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स हो । जसको उत्पादन  सिनोफार्म नामको कम्पनीमा भएको हो ।  ‘कोभिड–१९ भ्याक्सिन (इनएक्टिभेटेड भ्याक्सिन) हो । नेपालमा औषधि व्यवस्था विभागले उक्त खोप गत...

‘गर्वका साथ देउवालाई प्रधानमन्त्री बनाउने, आफ्नो पार्टीका नेतालाई हराउने ?’

काठमाडाैं । एमालेले आफ्ना १२ नेतालाई स्पष्टीकरण सोधेको एक साता नाघे पनि कुनै निर्णय गरेको छैन। ती नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन्। तर, स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि यस विषयमा निर्णय लिएन। एमाले नेतृत्व...

चुरे विनासका कारण ४ सय फिटमुनि पनि पानी भेटिन्न

काठमाडाैं । फागुन दोस्रो साता जनकपुरधामको जानकी मन्दिर प्रांगणमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले भनेका थिए, ‘चुरेको विनाशलीला हेर्दा आँखा रसाउँछ । चुरे विनासका कारण जनकपुरमा अहिले ४ सय फिटमुनि पनि पानी भेटिन्न।’...