Latest Articles

किन खारेज भयो गरिबी निवारण कोष ?

काठमाडाैं । विगत तीन दशकदेखि गरिबी निवारण कोषका नाममा लुट मच्चिरहेको थियो । हालको बजेटमार्फत साे अब बन्द  भएको बताइएको छ ।  सरकारले  दुईवटा महत्त्वपूर्ण र विवादित  कार्यक्रम  खारेज  गर्ने निर्णय गरेको छ । अर्थमन्त्री...

बजेट भत्ता बढाएर मतदाता खुशी बनाउने रणानीतिको

काठमाडाैं ।  सरकारलाई कामचलाउ बजेट ल्याउन सुझाव दिइए पनि वास्तै नगरी पूर्ण आकारको नियमित बजेट सार्वजनिक गरिएको छ। चुनावी सरकारले निर्वाचन केन्द्रित बजेट र कार्यक्रम ल्याउन नहुने सर्वमान्य सिद्धान्तविपरीत सयौं नयाँ...

कामको नाममा सिन्को नभाँचिए पनि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट ?

काठमाडाैं । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत  कामको नाममा सिन्को नभाँचिए पनि  आगामी आर्थिक वर्षमा थप दुई लाख रोजगारीको अवसर प्रदान गर्ने भन्दै १२ अर्ब रूपैंया विनियोजन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा...

चुनावका लागि ठोस बजेट नछुट्याएकाले सरकारले चुनाव नचाहेको बुझिन्छ : वर्षमान पुन

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले कामचलाउ सरकारले  चुनावी बजेट नै नराखेर  गैरजिम्मेवार तवरले  बजेट दल्याएको बताएका छन् । उनले यो सरकारले चुनव गराउन पनि नचाहेको बताएका छन् । उनी भन्छन्- ‘प्रतिनिधिसभा चुनावका लागि...

किन बम्किए प्रधानन्यायाधीश ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासका लागि आफ्ना पक्षका  न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई तोकेपछि अदालतमा अन्य न्याधीशहरूको असन्तुष्टि...

 गणतन्त्र दिवसमा ४ सय ३० कैदीको कैद  मिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औँ  गणतन्त्र दिवसका अवसरमा  ४३० कैदीको भुक्तान हुन बाँकी कैद  मिनाहा दिएकी छिन्  ।राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय...

१६ खर्बभन्दा बढीको बजेट सार्वजनिक हुने सम्भावना

काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज ४ बजे सिंहदरबारबाट बजेट भाषण गर्ने भएका छन्। संवैधानिक व्यवस्था अनुसार संसदमा पेस हुनु पर्ने बजेट अध्यादेश जारी गर्दै अर्थमन्त्री पौडेलले एक कार्यक्रमबीच  बजेट पेश गर्न...

श्रीमानको कुटपिटले श्रीमतीको ज्यान  गयो

सिरहा । सिरहामा एक जना श्रीमानको कुटपिटले श्रीमतीको ज्यान  गएको छ । गोलबजार नगरपालिका २ तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिटबाट उनकी श्रीमती २० वर्षीया सरिता देवि सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यलाय...

काठमाडाैं महानगरले दियो नाै अस्पताललाई ४५ वटा भेन्टिलेटर

काठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा कोरोना महामारीका कारण अभाव खेपिरहेका विभिन्न ९ अस्पताललाई ४५ वटा भेन्टिलेटर उपलब्ध गराइएको  छ । कोरोना महामारीको संक्रमण फैलिएसँगै अस्पतालको क्षमता बढाएर सेवा विस्तार गरी संक्रमित...

गणतन्त्रमा छानबिनसम्म भएन

-भरतपुरमा मतपत्र च्यात्नेहरूलाई कारबाही भयो होला भन्ने मान्नुभो होला, भएन । दुई तिहाइको नेकपाले उल्टै जिल्ला कमिटीमा मनोनित गर्यो र तिनले कार्यकर्तालाई प्रशिक्षण दिए !

-हाकाहाकी घूस मागेको अडियो नै सार्वजनिक भएपछि गोकुल...