Latest Articles

यास चक्रवातको प्रभाव नेपालमा पनि, सजग रहन आग्रह

काठमाडाैं । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली चक्रवातमा परिणत भइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिस्तारै त्यसको असर नेपालमा पनि देखिने भएकाले मौसमप्रति सजग रहन महाशाखाले सबैलाई आग्रह गरेको छ ।...

क्यामेरामा कैद भएका जलपरीका तस्वीरहरु

जलपरी भन्ने बित्तिकै हाम्रो दिमागमा पौराणिक कथाहरुमा वर्णन गरिएको शब्दहरु याद आउँछ । या हामीलाई बुढापाकाहरुले सुनाएका अनौठो कथाहरुको याद आउँछ । आजको युग भने हरेक चिजलाई पाउन लालायित छ । विश्वका कतिपय सुन्दरीहरुलाई सबैभन्दा...

जङ्गली च्याउ एक जनाको लागि बिख भएपछि…

सङ्खुवासभा ।  खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको ज्यान गएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको ज्यान गएको हो ।
च्याउ खाएर बिरामी परेका लालबहादुरला ई   उपचार गर्नका लागि  आइतबार राति विपी कोइराला...

भारतीय व्यापारीसँग पैसा असुल्न खोज्दा सीमाका प्रहरीमाथि हातपात

महोत्तरी । महोत्तरी जिल्लाको सीमामा भारतीय व्यापारीसँग पैसा माग्दा नेपाली सीमाका प्रहरीमाथि हातपात  भएको छ ।  महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति  प्रहरीमाथि हातपात हुँदा एक सशस्त्र...

परीक्षा लिनेबारे ढुलमुलमै छ त्रिवि

काठमाडाैं । परीक्षा फाराम जेठ २० गतेसम्म भराउने तथा छुट भएका विद्यार्थीले अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । केही दिनभित्रै परीक्षाको कार्यतालिका नै प्रकाशन गरिने छ ।...

प्रतिपक्षी दलहरु प्रतिगमनविरुद्ध आज सर्वोच्च जाने

काठमाडाैं । प्रतिपक्षी दलहरु प्रतिगमनविरुद्ध बहुमतको दाबीसहित आज (साेमबार) दिउँसाे  सर्वाेच्च जाने भएका छन् । दाेस्रो पटक संसद विघटन गरी प्रतिगमन गरिएको भन्दै प्रतिपक्षी दल मोर्चा बनाएर अघि बढिरहेको छ ।  प्रधानमन्त्रीमा...

ओलीविरोधी मोर्चा बनाएरअघि बढ्दै दलहरू

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरूले उनीविरुद्ध आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्ष तथा...

जसपाको भविष्य अन्योल

काठमाडाैं । फुटनजिक पुगेको जनता समाजवादी पार्टी जसपा विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ । सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता दुई समूहमा विभाजित भएपछि आन्तरिक...

नागरिकता अध्यादेशले अन्यायमा परेकालाई राहत ?

काठमाडाैं । नेपालको संविधानको धारा ११ मा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने अधिकार दिएको छ। तर, बेलैमा कानुन नबन्दा त्यो प्राप्त हुन सकेको थिएन। त्यसलाई ध्यान दिएर सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको...

के कोभिड भ्याक्सिन व्यापार नै हो भन्ने लाग्छ ?

-नेपालले अनुदान पाएको बाहेक किनेको कोभिशिल्ड खोपको मूल्य प्रतिडोज ३ डलर हो । नेपाललगायतका गरिब देशले उत्पादन-मूल्यमैं यो खोप प्राप्त गरेका छन् । दुई डोज दिनुपर्ने हुनाले प्रतिव्यक्ति खोप-मूल्य ६ डलर अर्थात ७ सय रुपियाँ जति...