तनहुँ । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् ।
सत्ताइस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् ।
मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको...
Latest Articles
नवलपरासी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । काठमाडौंबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जङ्गलमा खुर्सानीखोलाबाट खस्दा...
काठमाडाैं ।काठमाडाैं उपत्यका लगायत देशका विभिन्न स्थानमा वर्षाकाे सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली...
लमजुङ । लमजुङ केन्द्रबिन्दु भएर आजै मात्र दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार लमजुङ केन्द्र बनाएर दोस्रो पटक ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । विहान ८ बजेर २६ मिनेटमा भूकम्प गएको हो । आज बिहान...
काठमाडाैं । कोरोना संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंको विभिन्न ठाउँमा एन्टिजेन्ट परीक्षण सुरु भएको छ । १० हजार मानिसमा एन्टिजेन परीक्षण गर्ने लक्ष्यअनुसार मंगलबारबाट काठमाडौं महानगरपालिका र इपिडिमियोलोजी तथा रोग...
काठमाडाैं । सरकारी संयन्त्रले होइन, सांसदहरूले आ–आफ्नो पहुँचको आधारमा सिलिन्डर बोकेर हिँड्दा के फरक पर्छ भन्ने उदाहरण बझाङमा देखिएको छ । सांसद आशा विकले काठमाडौंबाट जिल्ला अस्पताल बझाङ पुर्याएका सिलिन्डर खाली भेटिएका...
काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत...
काठमाडाैं । केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले...
काठमाडाैं । पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताएका थिए ।उनले भनेका थिए...
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) ले वर्तमान सरकारलाई समर्थन नदिने निर्णय गरेपछि आगामी वर्षको बजेट ल्याउन अध्यादेशबाहेक अर्को विकल्प देखिएको छैन। सबै दलबीच बजेटमा राजनीति नगर्ने सहमति बन्यो भनेमात्र संसद्बाट बजेट...
