Latest Articles

दाउन्‍नेमा बस दुर्घटना, चार जनाको गयो ज्यान

नवलपरासी । पूर्व-पश्‍चिम राजमार्गअन्तर्गत नवलपरासी पश्‍चिमको दाउन्‍नेमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । काठमाडौंबाट रुकुम पश्‍चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्‍नेको जङ्गलमा खुर्सानीखोलाबाट खस्दा...

नदी तटीय क्षेत्रमा हुने गतिविधिमा विशेष सावधानी अपनाउन मौसम विज्ञान विभागको अपिल

काठमाडाैं ।काठमाडाैं उपत्यका लगायत देशका विभिन्न स्थानमा वर्षाकाे सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।  अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली...

लमजुङ केन्द्र भएर गएको भूकम्पले माटाका घरहरू भत्किए

लमजुङ । लमजुङ केन्द्रबिन्दु भएर आजै मात्र दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार लमजुङ केन्द्र बनाएर दोस्रो पटक ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । विहान ८ बजेर २६ मिनेटमा भूकम्प गएको हो ।  आज बिहान...

काठमाडाैं महानगरकाे दैनिक १० हजार मानिसमा एन्टिजेन परीक्षण गर्ने लक्ष्य

काठमाडाैं । कोरोना संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंको विभिन्न ठाउँमा एन्टिजेन्ट परीक्षण सुरु भएको छ । १० हजार मानिसमा एन्टिजेन परीक्षण गर्ने लक्ष्यअनुसार मंगलबारबाट काठमाडौं महानगरपालिका र इपिडिमियोलोजी तथा रोग...

खाली सिलिन्डर बझाङ पुगे, भर्न नेपालगन्ज पाठाउने

काठमाडाैं । सरकारी संयन्त्रले होइन, सांसदहरूले आ–आफ्नो पहुँचको आधारमा सिलिन्डर बोकेर हिँड्दा के फरक पर्छ भन्ने उदाहरण बझाङमा देखिएको छ । सांसद आशा विकले काठमाडौंबाट जिल्ला अस्पताल बझाङ पुर्‍याएका सिलिन्डर खाली भेटिएका...

एमाले कार्यदलले विवाद समाधानको बाटाे समात्ला ?

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत...

सहमतिपछि पनि यादव ठाकुरमा विवाद कायमै

काठमाडाैं । केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले...

खोप खरिद प्रक्रियामा ढिलासुस्ती किन ?

काठमाडाैं । पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताएका थिए ।उनले भनेका थिए...

बजेट ल्याउन अध्यादेशकै भर

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) ले वर्तमान सरकारलाई समर्थन नदिने निर्णय गरेपछि आगामी वर्षको बजेट ल्याउन अध्यादेशबाहेक अर्को विकल्प देखिएको छैन। सबै दलबीच बजेटमा राजनीति नगर्ने सहमति बन्यो भनेमात्र संसद्बाट बजेट...

छिन छिनमै बदलिन्छ जसपा, राजनीतिमा जे पनि हुन्छ ?

काठमाडाैं । हाल जनता समाजवादी  पार्टीको राजनीति जस्तो पनि हुनसक्छ भनेजस्तो हुनपुगेको छ । केही समयअघि कांग्रेस कि एमालेको भूतसवार भएकाे जसपा एक किसिमले  विभाजनकै संघारमा पुगेको  थियाे । अहिले  फेरि  जनता समाजवादी पार्टी...