Latest Articles

एमाले कार्यदलको बैठक स्थगित

काठमाडाैं । नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक स्थगित भएको छ । कार्यदलका सबै सदस्य काठमाडौंमा उपलब्ध नभएकाले बैठक स्थगित भएको कार्यदलका एक सदस्यले लोकान्तरलाई जानकारी दिए । कार्यदलको बैठकमा सबै सदस्य...

कोरोनाले हालसम्म पाँच हजार ६५७ जनाको मृत्यु

काठमाडाैं । हालसम्म कोरोनाका कारण पाँच हजार ६५७ जनाको मृत्यु भएको छ । त्यस्तै हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार ७१३ पुगेको छ  ।  पछिल्लो २४ घण्टामा सात हजार ९८९ जना कोरोनाबाट निको भएको स्वास्थ्य तथा...

प्रधानमन्त्री नै मौन अवधि उल्लंघन गर्छन्…

काठमाडाैं । निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै राति १२ बजेबाट मौन अवधि सुरु भएको भन्दै कुनै पनि माध्यमबाट उम्मेदवारको पक्षमा मत नमाग्ने निर्देशन दिएको थियो। ‘वागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन...

कोरोनाले भारतमा हालसम्मकै उच्च मृत्यु

दिल्ली । कोरोनाभाइरस संक्रमणको कारण भारतमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ  । पछिल्लो २४ घण्टामा  ४ हजार ५ सय २९ जनाको मृत्यु भएपछि यसले उच्च विन्दु छोएको हो  । दैनिक मृत्यु हुनेको संख्यामा भारतले अमेरिकालाई समेत उछिनेको छ...

बिहानै नहरमा महिलाको शव फेला

मोरङ । रंगेली नगरपालिकाको नहरमा घाँटी रेटी हत्या भएको अवस्थामा महिलाको शव फेला परेको छ ।
शव बुधबार बिहान फेला परेको मेरङ प्रहरीले जानएको छ ।
शव  रंगेली३, बस्ने क  २४ वर्षीया अनिता यादवको भन्ने खुलेकाे प्रहरी स्रोतको दाबी छ...

एकै टोलका ७४ जनामा संक्रमण

गुल्मी  । गुल्मी जिल्लाको एकै टोलका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ। यो कालीगण्डकी गाउँपालिकाको वडा नम्वर ६ फोक्सिङको लम्करा गाउँको खबर हो ।  टोलका ९१ जनाको स्वाब परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको कालीगण्डकी...

शसस्त्रले गोली हान्दा एक घाइते, फायरिङको कारण खुलाइएन

काठमाडाैं । नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते भए पनि के कारणले गाली चलाएकाे हाे साे कुरा भने प्रहरीले बताएकाे छैन ।
प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६...

सरकार शव जलाउने दाउरा खोज्दै, मजदुर भोकै

काठमाडाै । लकडाउन भएपछि सबैभन्दा बढी मार मजदुरवर्गले भाेग्नुपरेकाे सर्वविदितै छ । मजदुरका मुद्दा सुनिदिने सरकार पदकाे भागवन्डामा रमाएकाे छ ।  दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण दैनिक मजदुरी...

भारतको उत्तराखण्डमा बालबालिकामा पनि कोरोना

काठमाडाैं । भारतको उत्तराखण्ड राज्यमा पछिल्लो डेढ महिनामा १६ हजार भन्दा धेरै बच्चा र १९ वर्षसम्मका मानिसमा संक्रमण पुष्टि भयो। स्टेट कन्ट्रोल रुम कोभिड १९ को बेवसाइटका अनुसार यो संख्यामा ९ वर्ष उमेर समूहका ३ हजार २० जना र १०...

घरमै महिला मृत भेटिएपछि, स्थानीय एक युवक प्रहरी नियन्त्रणमा

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् ।
सत्ताइस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् ।
मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको...