सुदूरपश्चिम प्रदेशकाे बैतडीमा जन्ती बाेकेकाे जीप दुर्घटना भएकाे छ।
कञ्चनपुरबाट जन्ती बोकेर बैतडी फर्कँदै गरेकाे सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जीप सोमबार बिहान दुर्घटनामा परेकाे हाे।
जीप दुर्घटनामा...
सुदूरपश्चिम प्रदेशकाे बैतडीमा जन्ती बाेकेकाे जीप दुर्घटना भएकाे छ।
कञ्चनपुरबाट जन्ती बोकेर बैतडी फर्कँदै गरेकाे सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जीप सोमबार बिहान दुर्घटनामा परेकाे हाे।
जीप दुर्घटनामा...
काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको संयुक्त बैठक बस्दै छ। काठमाडौं, भक्तपुर तथा ललितपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले आगामी कदमबारे निर्णय गर्न संयुक्त बैठक बस्न लागेको...
काठमाडाैं । नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ...
काठमाडाैं । कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले सुझाएका छन् । नेपालमा हालसम्म करिब २० लाख जनाले कोरोनाविरुद्धको पहिलो डोजको मात्रा लिइसकेका...
काठमाडौँ । भक्तपुरका ३३ वर्षीय युवकको मृत्यु भएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार बिहान एकाएक सन्नाटा छायो । कोरोनाले युवाकै ज्यान लिएकामा अस्पतालका चिकित्सक र व्यवस्थापकसमेत दुःखी भए । यति...
बाँके । बाँके जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार रातीबाट लागू हुनेगरी निषेधाज्ञाको जारी गरेको हो । निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह...
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल–भारतबिचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज नेपालको शान्तिसुरक्षाका...
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोरोनाको चुनौती सामना गर्न नेपाल प्रहरीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् । काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयका प्रमुखलाई आज प्रहरी प्रधान कार्यालयमा...
काठमाडौं । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दलको प्राप्त अभिलेख विवरणअनुसार कानूनको परिपालनामा सन्तोष हुने अवस्था...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर भयावह रुपमा बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणको नेपालमा पनि बढ्दै गइरहेकोले अझ बढी जिम्मेवार भएर समाचार दिन पत्रकारहरुलाई आग्रह गरेको छ ।
मन्त्रालयले कोरोना खेलाँची...