Latest Articles

बीर अस्पतालको भ्रष्टाचार : ८० रुपैयाँको छापलाई ५ सय २५ (प्रमाण सहित)

काठमाडौ । जनताको स्वास्थ्य सेवाका लागि स्थापना भएको मुलुकको जेठो अस्पतालका रुपमा रहेको बीर अस्पतालमा कतिसम्मको भ्रष्टाचार हुन्छ भन्ने कुराको पछिल्लो पटक ८० रुपैयाँ पर्ने काठमाडौंको छापको वीललाई ५ सय २५ रुपैयाँ भुक्तानी...

भोली शुक्रबारबाट अर्को व्यवस्था नभएसम्म पशुपतिनाथ दर्शन गर्न रोक लगाईयो

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको कोषले जनाएको छ ।
‘वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका...

सभ्य भाषामा ओलीलाई शक्तिको दुरुपयोग नगर्न घनश्याम भुसालको स्पष्टिकरण

काठमाडौं । संसदीय दलको विधान विपरित काम गरेको भन्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका उपमहासचिव समेत रहेको सांसद घनश्याम भुसाललाई सोधेको स्पष्टिकरणको चोटिलो उत्तर पाएका छन् ।
पार्टी...

सत्ताको मातमा ओलीले माधव नेपाललाई सोधे ५ बुँदे स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई स्पष्टीकरण सोधेका छन् । पत्रमा अरु नेताहरुलाई भन्दा माधव नेपालमाथि थप आरोप लगाइएको छ ।
अध्यक्ष ओलीले संघ र...

घर जलेपछि टहरोमा बास

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का सन्त भुजेलको घर गत चैत ३१ गते आगलागीबाट नष्ट भयो । आगलागीबाट घरमात्र जलेन, घरमा भएका लत्ताकपडा र खाद्यान्न पनि नष्ट भयो ।
घर जलेपछि भुजेल परिवारको टहरोमा बास भएको छ । अर्थावस्था नाजुक...

मेलम्चीको पानी पनि चुहावट बजेट पनि चुहावट

काठमाडौँ । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट  वितरण  गर्दा ३२० स्थानबाट चुहावट भएको छ ।
पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । ​ यसअघि   पानीको   बहाव   कम   हुँदा जमिनमुनि  पानी  रहन्थ्यो  भने  बहाव...

विकासका लागि निजी साझेदारी अपरिहार्य

काठमाडाैं । अर्थतन्त्रको उत्पादनशील क्षमता, लागत किफायती उत्पादन, वस्तु तथा सेवाको आपूर्तिका लागि मजबुत पूर्वाधारको न्यूनताले अपेक्षित उत्पादन र रोजगारी सिर्जना हुन नसकिरहेको सन्दर्भमा जानकारहरूले पूर्वाधारमा लगानी...

मलामी जाँदा पनि २५ जनामात्रै जान निर्देशन

काठमाडाैं । सरकारले  मलामी जाँदा पनि २५ जनामात्रै जान निर्देशन दिएकाे छ ।
सरकारले मलामीमा २५ जनामात्रै सहभागी हुन निर्देश गरेकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले बताए ।
काेराेना संक्रमण दर बढ्दै गएकाले...

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न सक्तैन : देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।
ओली सरकारले हरेक ठाउँमा हतकडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको पनि बताए...

शेरबहादुरकाे नेतृत्वमा सरकार बन्न सक्ला त ?

काठमाडौं ।  नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा अड्किएका छन् ।

कांग्रेस, माओवादी...