Latest Articles

९६ प्रतिशतले घट्याे पर्यटक आवागमन

काठमाडाैं । कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ । विश्व पर्यटन संगठन गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को सोही अवधिको तुलनामा...

गुणस्तरहीन खाद्यान्न उत्पादन गरे पाँच वर्ष जेलसम्म

काठमाडाैं । गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई ५० हजार रुपैयाँदेखि पाँच लाख जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।
एक हजार जरिवाना लिइँदै आएकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर...

त्रिवेणी ग्रुप सहित ६७ कम्पनीद्वारा करोडौ भ्याट छली (नामसहित)

काठमाडौं । शक्ति र पैसाकै आँडमा उपभोक्तासंग मुल्यअभिबृद्धि कर (भ्याट) असुली गर्ने तर सरकारलाई नबुझाउने व्यवसायी तथा सञ्चाकलकमाथी कारबाही प्रकृया अगाडि बढाएको छ । आफुलाई उच्च घरानीया कम्पनीको हुँकार गर्ने तर कर राजश्व, आयकर र...

नेपाल पत्रकार महासंघमा शेरबहादुर, प्रचण्ड र नेपाल प्यानलका विपुल पोखरेल विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं ऐतिहासिक (प्रत्यक्ष निर्वाचन भएकाले) महाधिवेशनबाट शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘प्रचण्ड’, माधवकुमार नेपालको संयुक्त प्यानलका विपुल पोखरेल विजयी भएका छन् ।
चैत २५ गते भएको प्रत्यक्ष...

नहकुल सुवेदीको न्यायाधिश सिफारिस गैरकानूनी

काठमाडौँ । प्रतिगमनकारी सरकारका रुपमा चिनिएको केपी ओलीको वर्तमान सरकारले गरेका नियुक्ति असवैधानिक भईरहेका छ भन्ने पछिल्लो उदाहरणका रुपमा न्यायाधिशका रुपमा न्यायपरिषद्ले सिफारिस गरेको सुर्खेतका मुख्य न्यायाधीश नहकुल...

काँठ क्षेत्रका संघर्षशील राजेन्द्र चेम्वरको अध्यक्षमा निर्वाचित

काठमाडौं । काठमाडौं जिल्लाको उत्तर पूर्वी क्षेत्र साँखु फेदीमा जन्मिएका संघर्षशील एवं काँठ क्षेत्रकै शालिन व्यवसायीका रुपमा चिनिएका राजेन्द्र मल्ल नेपाल चेम्वर अफ कमर्शको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छ ।
५५ सदस्यीय...

अभिनेता गोविन्दा पनि काेराेना संक्रमित

बलिउडका अभिनेता गोविन्दा अरूण अहुजालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार उनमा कोरोना पुष्टि भएको जनाइएको छ।
उनकी श्रीमती सुनिता अहुजाले आइतबार गोविन्दालाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। गोविन्दा अहिले होम...

किन्नै नसकिने गरी बढ्याे खाद्यान्नकाे मूल्य

काठमाडाैं । हरियाे तरकारी र खाने कुराकाे मूल्य बढेर हैरानी भएकाे छ । दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर...

कक्षाकोठा र शौचालय निर्माणमा नै सकिन्छ शिक्षा बजेट

काठमाडाैं । सार्वजनिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन अझै पनि सरकारको धेरै ठूलो लगानी भौतिक पूर्वाधारकै क्षेत्रमा हुने गरेको पाइएको छ । सूचना प्रविधि, पुस्तकालय, नवीन प्रविधिको तुलनामा कक्षाकोठा तथा शौचालय...

अविश्वासको प्रस्ताव ल्याउने तयारीमा माओवादी केन्द्र

काठमाडाैं ।  सरकारविरुद्ध चाँडै अविश्वासको प्रस्ताव ल्याउने तयारीमा माओवादी तयार रहेकाे छ । सरकार धरापमा पर्ने रणनीतिमा माओवादी पार्टी लागेकाे छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव...