Latest Articles

पढाउन नजान्ने गुरुले मुङ्ग्रे लठ्ठी बोक्छन् , जान्नेले काखैमा राख्छन्

काठमाडौं ।  पढाउन नजान्ने गुरुले मुङ्ग्रे लठ्ठी बोक्छन्,  जान्नेले काखैमा राख्छन्  भने जस्तै भएको छ विद्यालय ।  गत वर्ष काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कक्षा ६ का...

नेपाल पत्रकार महासंघको निर्वाचनमा २५ प्रतिशत गैरपत्रकार मतदाता

काठमाडौं । राज्यको चौथों अंग भनेर नाक फुलाउँदै हिड्ने पत्रकारहरुको छाता संगठनका रुपमा रहेको नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा करीव १३ हजार भन्दा बढी महासंघका सदस्यहरु मतदाता रहेको छन् । पत्रकार महासंघको आसन्न...

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रधानमन्त्रीलाई मात्रै

काठमाडाैं । स्थानीय तहले रोजगार सिर्जना गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम असफल भएको छ । याे प्रधानमन्त्री रोजगार कार्यक्रम प्रधानमन्त्रीलाई मात्रै भने जस्ताे भएकाे छ ।  कार्यक्रमले कुनै गति समेत लिन सकेन । वश ...

शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या

बझाङ । बुङ्गल नगरपालिका–११ को बाँजमा रहेको भूमिराज प्राविमा शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको छ । लामो समयदेखि निजी शिक्षकलाई अभिभावकले चन्दा सङ्कलन गरेर तलब खुवाउँदै आए पनि पछिल्लो समय पारिश्रमिक दिन नसकेपछि...

ओम्नी प्रकरणमा भानुभक्त ढकाललाई अख्तियारले समात्ला त ?

काठमाडाैं । कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव...

सुरक्षित गर्भपतन गराउँदै कर्णालीका महिला

कर्णाली । कर्णालीमा सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनी गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा आर्थिक...

जनगणक बन्न चाहने महिलाहरू धेरै

चितवन । आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा दरबन्दीभन्दा करिब छ गुणा बढी दरखास्त परेको छ । चितवनमा गणक र सुपरीवेक्षकका लागि छ हजार ७९३ जनाको दरखास्त परेको हो । चितवनका जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले...

पाँचखालमा ‘जियोफिजिकल सर्भे’, पुरातात्विक सम्पदाको प्रचुर सम्भावना

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) को काम सकेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल–७ तथा वरपरको...

फराकिलाे गाेल अन्तरले माल्डाेभा पराजित

काठमाडौं। सन् २०२२ मा कतारमा हुने विश्वकपको युरोपेली छनोटमा डेनमार्कले प्रभावशाली जित निकालको छ ।
समूह एफको खेलमा डेनमार्कले माल्डोभालाई ८–० ले हराएको हो । पहिलो हाफमा पाँच गोल गरेको डेनमार्कले दोस्रो हाफमा तीन गोल थपेको हो...

ठेहेगाउँमा भेटिएकाे सुतली बम नेपाली सेनाको टोलीद्वारा निष्क्रिय

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले...