काठमाडौं । कोरोना संक्रमित भई अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह, सहित राजपरिवारका सदस्यहरु पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको नर्भिक अस्पतालले जनाएको छ...
Latest Articles
काठमाडौं । उपत्यकाका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।
आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले कोरोना संक्रमणको दर बढ्दै गएकाले...
काठमाडौँ । सीसीएमसीको बालुवाटारमा आइतबार बसेको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न विद्यालय तथा विश्वविद्यालय तहमा चलेको सबै परीक्षा रोक्ने निर्णय गरेको हो ।
हाल स्नातकको विभिन्न तहको परीक्षा सञ्चालन भइहरेको र हुने...
गोरखा । गाेरखामा भूकम्प गएकाे यतिका वर्ष गइसक्दा पनि अझै विद्यालयहरू नै बन्न बाँकी छन् । २०७३ देखि सुरु भएको भूकम्पले भत्किएका गोरखाका विद्यालय पुनर्निर्माणको काम अहिलेसम्म २० वटा विद्यालय निर्माण सम्पन्न हुन सकेका छैनन्।...
भारत । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा साढे तीन लाख संक्रमित थपिएसँगै देशभर कोरोना भाइरस संक्रमणको अवस्था भयावह देखिएको छ ।
भारतमा लगातार ४ दिनसम्म ३...
कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जाँदा सरकार कसरी अघि बढ्ने भन्नेमा छलफलमा जुटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १६ हजार नाघेको छ । पछिल्लो दिनमा कोरोना...
हेटौंडा । कोभिड १९ सकट व्यवस्थापन केन्द्र मकवानपुरको शुक्रबार बसेको बैठकले बनारभित्र सवारीसाधनको चाप बढेकाले आइतबारबाट लागू हुने गरी निजी सावरीसाधनमा जोरबिजोर प्रणली लागू गर्ने निर्णय गरेको छ ।
निजीसँगैं अट्टो, ईरिक्सा...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्झन् बढ्दै गएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको दूरी बढ्दै गएको छ । सर्वोच्च अदालत गत २३ फागुनमा गरेको फैसलापश्चात्...
काठमाडौं । कोरोना महामारी बढ्दै गएको र स्वास्थ्य सुरक्षा सावधानी बारे लापरबाही बढेको भन्दै सीसीएमसीले सरकारलाई काठमाडौं उपत्यकामा १ महिना लकडाउन गर्न सरकारलाई सुझाव दिएको छ ।
शनिबार दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा...
काठमाडौं । गत चैत ११ गतेबाट सरकारल कोरोना संक्रमण न्यूनिकरण गर्नका लागि लकडाउन गरेको थियो । त्यस बेला त्यही शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक जना कोरोना संक्रमित फेला पर्दा सरकार निकै तातेको थियो फलस्वरुप एसईई...
