Latest Articles

जनगणक बन्न चाहने महिलाहरू धेरै

चितवन । आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा दरबन्दीभन्दा करिब छ गुणा बढी दरखास्त परेको छ । चितवनमा गणक र सुपरीवेक्षकका लागि छ हजार ७९३ जनाको दरखास्त परेको हो । चितवनका जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले...

पाँचखालमा ‘जियोफिजिकल सर्भे’, पुरातात्विक सम्पदाको प्रचुर सम्भावना

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) को काम सकेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल–७ तथा वरपरको...

फराकिलाे गाेल अन्तरले माल्डाेभा पराजित

काठमाडौं। सन् २०२२ मा कतारमा हुने विश्वकपको युरोपेली छनोटमा डेनमार्कले प्रभावशाली जित निकालको छ ।
समूह एफको खेलमा डेनमार्कले माल्डोभालाई ८–० ले हराएको हो । पहिलो हाफमा पाँच गोल गरेको डेनमार्कले दोस्रो हाफमा तीन गोल थपेको हो...

ठेहेगाउँमा भेटिएकाे सुतली बम नेपाली सेनाको टोलीद्वारा निष्क्रिय

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले...

सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स नदिएर अरूलाई नै अनुमति दिने

काठमाडाैं । धितोपत्र बोर्डले बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स नदिएर अरूलाई नै अनुमति दिने तयारी गरिरहेको छ । यसका लागि धितोपत्र बोर्डले तीव्र रूपमा छलफल अघि बढाएको छ ।
बोर्डको यो तयारी संघीय संसद्को अर्थ...

रातो हाब्रेको तस्करीमा संलग्न थप दुई जना पक्राउ

सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् ।...

शनिबार म्यानमार सैनिकले ९० जनाकाे ज्यान लियाे, हालसम्म ४०० काे ज्यान गयाे

काठमाडौं । म्यानमारमा शनिबार सैनिकले नरसंहार गरेको छ । सैन्य कूको विरुद्धमा आन्दोलनरत प्रदर्शनकारीमाथि बर्बर दमन गर्ने क्रममा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ९० जनाभन्दा बढीको ज्यान लिएको हो ।
ज्यान गुमाउनेमा चार जना...

६ हजार असुल्न चार वर्षदेखि याैनशाेषण

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित...

नियन्त्रित लागुऔषधकाे आपराधिक क्रियाकलापमा संलग्न पक्राउ

काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिनसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, मनोहरी...

कांग्रेस नेता नविन्द्रराज जोशीको पशुपित आर्यघाटमा अन्त्येष्टि सम्पन्न

काठमाडाैं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको शनिवार पशुपित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
मस्तिष्कघातका कारण शुक्रवार राति ८.२४ बजे नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएकाे थियाे ।

उनको पार्थिव शरीरमा स्व...