Latest Articles

घोराहीमा गोली लागेर एक व्यक्तिको मृत्यु

दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका–१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर...

अभि सुवेदीको ‘विम्बाका सपना’ बुद्ध थिएटरमा

काठमाडौं । बुद्ध थिएटर फेस्टिभलको छैटौं दिन अभि सुवेदीको लेखन रहेको नाटक ‘विम्बाका सपना’ मञ्चन भएको छ । थिएटर मलमा केही वर्ष पहिले घनश्याम श्रेष्ठको निर्देशनमा मञ्चन भएको यो नाटक शुक्रबार भने माला आर्टस् एकेडेमीका कलाकारले...

‘बिहे पास’ पूर्वका विभिन्न स्थानमा छायांकन हुने

काठमाडाैं । चलचित्र ‘बिहे पास’ को छायांकन सुरु भएको छ । याे अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठले पहिलो पटक एकसाथ काम गर्न लागेको चलचित्र हाे । शुक्रवार विराटनगरको एक मन्दिरमा शुभमुहूर्त गरेपछि निर्देशक प्रवेश...

सबैभन्दा अन्याय मलाई भयोः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिलाई अदालतले बदनाम गराएको आरेप लगाएका छन् । बृहत् नागरिक आन्दोलनले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको...

कोरोना भाइरसविरुद्धको खोपमा रहेको त्रुटिहरु छानबिन गर्न हङकङले तदर्थ समिति बनायाे

एजेन्सी । जर्मनमा निर्मित फाइजर र बायोटेकको कोरोना भाइरसविरुद्धको खोपमा रहेको त्रुटिहरु छानबिन गर्न हङकङले तदर्थ समिति बनाएको छ ।
खोप लगाएका एकजनाले मृत्यु भएपछि छानबिन गर्न तदर्थ समिति बनाएको हो ।
सो खोपका विरुद्ध हङकङले...

कांग्रेसले केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाएर जोशीको निधनमा शोक मनाउने

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउसो बसेको बैठकले नेपाल...

नेवार दिवस सम्पन्न

काठमाडौं । आज चैत्र १४ गते, चिल्लाथ्व चतुर्दशी अर्थात् विश्व नेवार दिवस देशभर विविध कार्यक्रम गरी मनाइएकाे छ ।
यसैबीच काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रम गरी चौथो विश्व नेवार दिवस मनाइएको छ । चौथो विश्व नेवार दिवस आयोजक...

‘फेरि दर्पणछायाँ’मा निरुताले दर्शक हँसाउने

काठमाडौं । नेपाली सिने क्षेत्रकी अभिनेतृ निरुता सिंहले सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन्। उनका धेरै हिट फिल्महरु पनि छन् । ‘दर्पणछायाँ’ निरुताकाे अत्यन्तै रुचाइएकाे फिल्म हाे। निरुताको अभिनय यात्राको कुरा हुँदा...

आज राति पोर्चुगल र सर्वियाकाे घम्साघम्सी

काठमाडौं । विश्वकप फुटबलको युरोपियन छनोट अन्तर्गत आज (शनिबार) राति १० खेल हुँदैछन्। समूह ‘ए’ मा रहेको पोर्चुगल आफ्नो दोस्रो खेलमा सर्वियासँग भिड्दै छ ।
समूह ‘इ’ को बेल्जियम भने चेक रिपब्लिकसँग खेल्दैछ।
रेड स्टार रंगशालामा...

विमानस्थलमा उडानका लागि आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द

काठमाडौं । विमानस्थलमा उडानका लागि आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले आज पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो खुलासा गरेको हो ।
तीन बजेदेखि उडान बन्द विमानस्थल...