Latest Articles

नेपाल कृषि पत्रकार महासंघको बिस्तारित बैठक सम्पन्न

काठमाडाैं । नेपाल कृषि पत्रकार महासंघको पहिलो बैठक काठमाडौंमा बसेको छ । आज शुक्रबार राजधानीमा महासंघको बिस्तारित बैठक बसेको हो। बैठकले सातै प्रदेशमा कुषि पत्रकारको संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।
महासंघका अध्यक्ष...

कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

कैलाली । कैलाली प्रहरीले लागुऔषधसहित एक जना पक्राउ  गरेको छ।
गोदावरी नगरपालिका -१ बसन्तपुरका ४० वर्षीय चेतराज ऐरलाई ९४० ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।...

माओवादी केन्द्र पार्टीलाई केन्द्रसँगै गाउँ तहबाट शुद्धीकरण गरी बलियो कम्युनिष्ट पार्टी बनाउँछाैंः प्रभाकर

काठमाडाैं । नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीलाई केन्द्रसँगै गाउँ तहबाट शुद्धीकरण गरी बलियो कम्युनिष्ट पार्टी बनाउने बताएका छन् । माओवादी केन्द्र...

हामी पार्टीमै रहेर अत्यचारकाे खिलाफ लड्छाैंः नेपाल समूह

काठमाडाैं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीिभत्रै  रहेर संघर्ष गर्ने निर्णय गरेको छ। उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको शुक्रबार कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको बैठकले त्यस्तो निर्णय गरेको...

मै हाे महाधिवेशनमा देउवालाई हराउनेः शशांक काेइराला

सिरहा । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा आफूले मात्रै शेरबहादुर देउवालाई पराजित गर्न सक्ने बताएका छन् ।
शशाङ्क भन्छन्  ‘न शेखरदा, न रामचन्द्रजी, न त प्रकाशमान...

गौरादहमा व्यवसायी कुट्दै प्रहरी

बिराटनगर । झापाको गौरादहमा ग्रिल व्यवसाय गर्दै आएका रबिन गिरी र उत्तम श्रेष्ठलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । आमनागरिकको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीको हातबाट नै बिना कसुर व्यवसायी कुटिएका छन् ।
गौरादह–१...

अमेरिकाको अलाबामा राज्यमा तुफानका कारण जनजीवन प्रभावित

काठमाडौं । अमेरिकाको अलाबामा राज्यमा तुफानका कारण घरहरू भत्किएर ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तुफानका कारण जनजीवन प्रभावित भएको स्थानीय समाचार एजेन्सीहारुले उल्ेख गरेका छन् ।
तुफानका...

कबिर सिंहपछि कहाँ हराइन् कियरा आड्वानी ?

बलिउड । कियरा अडवानीले बलिउडको परिचित नाम हो । कियरा पहिलो पटक चलचित्र ‘कविर सिंह’बाट फिल्मी पर्दामा उदाएकी हुन् । यो पिष्mल्मबाट कियराले दर्शकको मन जित्नुका साथै ठूला अवसरहरु पनि प्राप्त गर्न थालिन् । कियराको सुन्दरतालाई...

होली मनाउने,सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने

काठमाडाैं ।  होली मनाउने सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ ।
सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता...

टीकापुर घटना राजनैतिकरुपमा हल गरिने

काठमाडौं, १२ चैत्र । पाँच वर्षअघि टीकापुरमा दूधे बालकसहित सातजना प्रहरीहरुको विभत्स हत्या भएको घटनामा अदालतले दोषी ठहर्याएका जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाइने भएको छ...