कबिर सिंहपछि कहाँ हराइन् कियरा आड्वानी ?

बलिउड । कियरा अडवानीले बलिउडको परिचित नाम हो । कियरा पहिलो पटक चलचित्र ‘कविर सिंह’बाट फिल्मी पर्दामा उदाएकी हुन् । यो पिष्mल्मबाट कियराले दर्शकको मन जित्नुका साथै ठूला अवसरहरु पनि प्राप्त गर्न थालिन् । कियराको सुन्दरतालाई लिएर काफी चर्चा हुने गर्दछ । उनी साना बजेटका फिल्ममा काम गर्न रुचाउँदिनन् । उनी हाल महिला केन्द्रित कथामा निर्माण हुन लागेको चलचित्र ‘कर्याम कुरुम’मा काम गर्दैछिन् ।