Latest Articles

थ्री नेसन्स कपमा तीन देश भिड्ने , खेल दशरथ रंगशालामा

काठमाडौं। आज मंगलबारदेखि दशरथ रंगशालामा थ्री नेसन्स कप सुरु हुँदैछ । त्यसको पहिलो खेलमा भिड्दै छन्, बंगलादेशको राष्ट्रिय टिम र किर्गिस्तानको ओलम्पिक टिम ।
दुवैको उद्देश्य सुखद सुरुआत नै रहे पनि रणनीति भने फरक छ । जहाँ...

बिजेपीकाे भजन गाउने कंगनाकाे हातमा नेशनल अवार्ड

एजेन्सी । बिजेपीकाे भजन गाइरहने कंगनाकाे हातमा नेशनल अवार्ड परेकाे छ ।  बलिउडकी क्वीन अर्थात् अभिनेत्री कंगना रनौत यतिबेला करियरकै सबैभन्दा उच्च स्थानमा रहँदा याे अवार्ड पाएकी हुन् ।
हालैमात्र कंगनाले आफ्नो जन्मदिनको विशेष...

कसलाई किन स्पष्टीकरण साेधिएकाे हाे हामी जान्दैनाैं : नेपाल समूह

काठमाण्डाैं । वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले नेकपा एमालेले सोधेको स्पष्टीकरण नदिने तयारी गरेका छन् । एमाले नेता योगेश भट्टराईले स्पष्टीकरण सोध्नेहरु नै प्रश्नको घेरामा रहेको भन्दै जवाफ नदिने संकेत गरेका छन्...

सरकारलाई आराेप पनि लगाउने तर सरकारलाई दिएको समर्थन भने कायम राख्ने !: कमल थापा

काठमाण्डाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आश्चर्य लाग्ने राजनीति गरिरहेकाे बताएका छन् । थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

साेमबार २४ अंकले तल गिर्याे नेप्से

काठमाण्डाैं । शेयर बजार परिसूचक नेप्से साेमबार २४ अङ्कले तल गिरेकाे छ । होटल तथा पर्यटन र व्यापारबाहेक अन्य सबै समूहको शेयर ओरालो लागेपछि नेप्से २४ दशमलव शून्य आठ अङ्कले घटेर २५ सय १४ दशमलव ३९ विन्दुमा झरेको हाे ।
साेमबार...

बारामा टिपरको ठक्करबाट ७ वर्षीया बालिकाको मृत्यु

बारा । गएराति बारा जिल्लामा भएको टिपरको ठक्करबाट ७ वर्षीय बालिकाको मृत्यु भएको छ ।
जिल्लाको बिजयपुर–८ का अजय यादव र उनकी ७ वर्षिय छोरी आकृति यादव सवार मोटरसाईकललाई टिप्परले ठक्कर दिँदा आकृतिकोे घटनास्थलमै मृत्यु भएको...

क्रियाशील सदस्यता छानविन समितिका सदस्यसँग छलफलको लागि कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक बसिरहेका छन् । पार्टी कार्यालय सानेपामा ४ बजेबाट बैठक सुरु भएको हो । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल गर्न लागिएको हो ।
मातहतका समितिबाट...

भक्तपुरको मम रेष्टुरेन्टमा ग्याँस सिलिण्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते

भक्तपुर । भक्तपुरको मम रेष्टुरेन्टमा ग्याँस सिलिण्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन् ।
सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा सिलिण्डर विस्फोट भएको हो ।
प्रहरीका अनुसार खाजा पसलका...

एमालेमा हिटलर प्रबृत्ति, ओलीले नै तह लगाउने भए माधवलाई

काठमाडौं । सर्वोच्चले नेकपा ऋषि कट्टेलको भएको फैसला गरे पछि एकीकृत भनिएको नेकपा पूर्व एमाले र पूर्व माओवादीकै रुपमा फर्किएपछि एमालेमा ओलीलाई हिटलरको संज्ञा दिन थालिएको छ ।
ओलीले संसद विघटन गरेपछि पुष्पकमल दाहालको पछि लागेका...

काठमाडौंमा शुरु भयो बालबालिका सम्बन्धी १० वर्षे रणनीतिक योजना

काठमाडौं । बालबालिकाको अधिकार सुनिश्चितताका लागि क्रियाशील संघसंस्थाहरुले कन्र्सोटियमको आयोजनामा बालबालिका सम्वन्धी १० वर्षे रणनीतिक कार्ययोजनाका लागि काठमाडौंमामा दुई दिने कार्यशाला गोष्ठि शुरु भएको छ ।
गोष्ठिको...