Latest Articles

भारत – इंग्ल्याण्डबीच निर्णायक खेल आज

भारत । भारत र इंग्ल्याण्डबीचको पाँचौं तथा निर्णायक टी २० क्रिकेट प्रतियोगिता आज हुँदै छ ।
५ टी २० मयाचको सिरिजमा दुवै टिमले दुई दुई खेल जित्दै सिरिज अहिले बराबरीको अवस्थमा छ ।

आजको टी २० जित्ने टिमले सिरिज कव्जा गर्ने छ ।...

एफआईएएफबाट सम्मानित भए बच्चन

काठमाडाैं ।  बलिउड अभिनेता अमिताभ बच्चनलाई अन्तर्राष्ट्रिय फिल्म अभिलेख (एफआईएएफ)बाट सम्मानित गरिएकाे छ। शुक्रबार उनलाई एफआईएएफबाट सम्मानित गरिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म संरक्षण कार्यलाई प्रबर्द्धन...

ओली नेपाल समूहको आआफ्नै संसदीय दल, छुट्टाछुट्टै बैठक पनि

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता टुक्राइदिएर २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पुर्याइदिएपछि एमालेभित्र निकै नै किचलो भइरहेको छ । ओली समूह र नेपाल–खनाल समूहबीच चर्काचर्की चलिरहेको छ...

राजस्वमा हिनामिना गर्ने कर्मचारी कारागार चलान

चितवन । राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो...

नेपाल रेडक्रस सोसाईटीलाई जिल्ला प्रशासनले पठायो सातदिने पत्र

काठमाडौं । नेपाल रेडक्रस सोसाईटीमा भएको विवाद र आर्थिक अनियमिताका सम्वन्धमा जिल्ला प्रशासन कार्यालयले सात दिन भित्र लिखित जवाफ दिन भन्दै पत्र पठाएको छ ।
सोसाईटीको तदर्थ समितिले नियम विपरित २० लाखसम्मको चेक वरिष्ट लेखा...

उद्योगी मोतिलाल दुगडको सक्रियतामा किशोर प्रधान एमालेमा छिरे

काठमाडौं । सत्ताको नजिक हुने र आफूले गरेका कर्तुतहरुलाई शक्तिको आडमा लुकाउने प्रयास नेपालका ठूला व्यापारीहरुले प्रजातन्त्र प्राप्ति पछि अर्थात २०४८ पछि धेरै नै गरिएको देखियो । नेपाल उद्योग बाणिज्य महासंघमा पद हडप्नका लागि...

काठमाडौं महानगरका वडा सचिव ४० हजार घुस सहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा सचिव भरतकुमार पोखरेल ४० हजार घुस सहित पक्राउ परेका छन् ।
पोखरेललाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकक्षबाट नै नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ...

२४ हजार घुस लिएको भन्दै मालपोतका अधिकृत अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत सेवाग्राहीसँग घुस लिएको आरोपमा बिहीबार पक्राउ गरेको छ।
अख्तियारको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयका शाखा...

कृषि पत्रकारहरुका लागि २५ लाखको स्वास्थ्य उपचार कोषको घोषणा

काठमाडौं । ओझेलमा पर्ने गरेको कृषि क्षेत्रका विषयमा कलम चलाउँदै आईरहेका पत्रकारहरुलाई लक्षित गरी नेपाल कृषि पत्रकार महासंघले २५ लाखको स्वास्थ्य उपचार कोषको घोषणा गरेको छ । नव गठित नेपाल कृषि पत्रकार महासंघका अध्यक्ष...

नेपाल रेडक्रस सोसाईटीमा तदर्थ समितिको दादागिरी, गैर कानूनी सरुवा गरिँदा कार्यालय व्यवस्थापन सहयोग समूहको वैठकमा मारामार

काठमाडौं । नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय तदर्थ समितिका अध्यक्ष पिएचडी धारी नेत्रप्रसाद तिम्सिनाको कार्यशैलीका कारण कार्यालय व्यवस्थापन समूहको वैठकमा मारामार भएको छ ।
सोसाईटीको फागुन १३ गते केन्द्रीय कार्यसमितिको...