Latest Articles

इजलासमा लामिछाने र सहकारीपीडितबीच वादविवाद, रवि माथी चौतर्फि आक्रमण

काठमाडौं । सहकारी ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि चितवन प्रहरीले गरेको व्यवहारबारे फरक–फरक दाबी...

हिमाली जिल्ला यस वर्ष पहिलोपटक हिमपात

सिमकोट । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।
सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ...

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालको अवस्था झन् खस्कँदै

काठमाडौं। भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । सोमबार ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण...

फेरि रवि लामिछानेविरुद्ध चार दिन म्याद थप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल ४ दिन म्याद थप भएको छ । हिरासतमा रहेका रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि...

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन सक्ने भन्दै रास्वपा कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन सक्ने भन्दै प्रहरीले रास्वपाका कार्यकर्ताहरूलाई नियन्त्रणमा...

बेपत्ता ग्याँस बुलेटका चालक र सहचालक खोज्न गोताखोर परिचालन

काठमाडौँ । धादिङको कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय...

धादिङको धुनीबेशी–४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा जिल्ला अदालत धादिङबाट पक्राउ पुर्जी जारी भएको हो । उनीहरूविरुद्ध १२ मंसिरमा...

एक करोड बढीको सुनचाँदी र नगदसहित तीन जना पक्राउ

काठमाडौं । कैलालीमा एक करोड बढीको सुनचाँदी र नगदसहित सुर्खेतका तीन जना व्यक्ति पक्राउ परेका छन् । भजनी नगरपालिका– ५ स्थित कौवाखेडा सीमा ईलाकाबाट एक करोड भन्दा बढीको सुन, चाँदी , नगद तथा अन्य सामानसहित तीन जनालाई नियन्त्रणमा...

रविलाई १३ दिन म्याद थप्न माग गर्दै अदालत उपस्थित गराइयो

काठमाडौ । २३ मंसिर, पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।
रवि लामीछानेको माथिको अनुसन्धान अझै...