Latest Articles

धनगढीमाई नगरपालिकामा औषधि खरिदमा भ्रष्टाचार, ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा बगालेसँगै तत्कालीन लेखा अधिकृत...

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा कीर्तिपुरबाट तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । कीर्तिपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।
यसअघि प्रहरीले चार जना भारतीय...

बिटक्वाइनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलोपटक एक लाख अमेरिकी डलर नाघ्दै नयाँ रेकर्ड बनाएको छ ।
बिहीबार बिहान ९ बजे कारोबार भइरहँदा बिटक्वाइनको मूल्य १ लाख ३ हजार अमेरिकी डलर पुगेको छ । एक महिनाकै अवधिमा बिटक्वाइनको...

रविलाई चितवनबाट रातारात गाडीमा पोखरा ल्याइयो

काठमाडौं । चितवनमा बयान सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात गाडीमा पोखरा ल्याइएको छ ।
काठमाडौंमा बयान सकिएलगत्तै साहारा चितवन सहकारीको रकम हिनामिनामा पनि संलग्न देखिएको भन्दै पक्राउ पुर्जी...

कृषिमन्त्रीलाई केही प्रस्ताव सहितको सुझाव

काठमाडौं । माननीय कृषि मन्त्रीज्यू,समस्याबाटै कुरा सुरु गरौं कुल जनसंख्याको करिब ६२ प्रतिशत ठ्याक्कै हो कि होइन त्यो तथ्यांकीय विषय भयो संख्या जोडिएको कृषि व्यवस्थाले हाम्रो देशको कुल गार्हस्थ्य उत्पादनमा जम्मा २४ प्रतिशत...

२०८४ को चुनाव एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ ।आज बिहान बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने...

चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप, डिएसपीसहित ७ प्रहरी घाइते

कामाडौं । चितवनको भरतपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा डिएसपीसहित ७ प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।
टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको भिडले प्रहरीमाथि ढुंगामुढा...

अहिले नै जनयुद्धका कथाव्यथा लेख्दा मन दुख्न सक्छ, राजनीतिबाट बिदा भएपछि लेख्छु ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले राजनीतिबाट रिटायर्ड बिदा भएपछि जनयुद्धका कथाव्यथा लेख्ने बताएका छन् ।बुधबार गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई...

सेतो नम्बर प्लेट राखिएका दुई वटा गाडीमा तस्करी ,ठूलो परिणामको गाँजासहित को पर्यो पक्राउ ?

काठमाडौं । सेतो नम्बर प्लेट राखिएका दुई वटा गाडीमा तस्करी हुँदै गरेको ठूलो परिणामको गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनकुटाबाट ल्याउँदै गरेको अवस्थामा धरानबाट प्रहरीले ६९० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको...

प्रचण्डलाई गणतन्त्र नायक सम्मान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ। गणतन्त्र सेनानी कोषले उनलाई बुधबार सम्मान गरेको हो।
गणतन्त्र स्थापना गर्न दस वर्षे ुजनयुद्धुको पहल, थालनी र...