Latest Articles

इबोला संक्रमणबाट दुई हजारको मृत्यु

कंगो, भदौ । प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको प्रकोपबाट वार्षिक दुई हजारजनाको ज्यान गएको बताइएको छ।इबोला संक्रमितको संख्या तीन हजार थियो र उनीहरूमध्ये दुई हजारको उपचारका क्रममा ज्यान गएको अधिकारीले जनाएका छन्...

१५ सय कर तिर्न १५ हजार खर्च

मुगु, भदौ । हिमाली जिल्ला मुगुका व्यवसायीलाई कर तर्न छिमेकी जिल्ला जिम्ला जानुपर्ने बाध्यता छ । नगरपालिकामा रहेका व्यवसायीका लागि वार्षिक दुई हजार ५ सय रुपैयाँ र गाँउपालिकामा रहेका व्यवसायीलाई एक हजार पाँच सय रुपैयाँ कर...

आकासियो खसीको मासुको मूल्य, दशैंमा भाउ अझै बढ्ने

काठमाडौं, भदौ। भारतबाट आयात रोकिएपछि खसीको मासुको मूल्य आकासिएको छ । आयात रोकिने वित्तिकै हजार रुपैयाँबाट उकालो लागेको मासुको मूल्य अहिले किलोकै १३ सय रुपैयाँ पुगिसकेको छ।

सामान्य समयमा किलोको १३ सय रुपैयाँ पुगेको खसीको...

पानी पिउनुका १० फाइदा र १० घाटा

न सुकै स्वास्थ्य समस्या आएपनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छन् । दिनमा कम्तिमा ८ गिलास पानी पिउनु पर्ने सल्लाह पनि चल्तिको सल्लाह हो । तर शरीरमा पानीका फाइदा र बेफाइदा दुवै छन् । यहाँ पानी पिउनुका १० फाइदा र १० घाटाको चर्चा...

सुर्खेतमा बस दुर्घटना : तीनको मृत्यु, २७ घाइते

सुर्खेत, भदौ । सुर्खेतको भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ९३१७ नम्बरको बस...

डेङ्गुबाट एकको मृत्यु

चितवन, भदौ । जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका किट नियन्त्रक...

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

भक्तपुर,भदौ । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि...

ओली नहुँदा नेकपा सचिवालय बैठक प्रचण्डले चलाउने

काठमाडौं, भदौ । पार्टी अध्यक्ष भएको १८ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठक सञ्चालन गर्न पाउने भएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय...

पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गोरखा, भदौ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन् ।

गए राति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती जोखिममा परेको वडाध्यक्ष...

करोडौँ हिनामिना गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ

दाङ, भदौ । देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् । बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन । बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको...