Latest Articles

पार्टीभित्र गुटवादी प्रवृत्ति जन्मिन्छन्

वरियताको विषयले पार्टीभित्र समस्या सिर्जना गरेको जस्तो देखिन्छ । पहिलो तपाई असन्तुष्ट बन्ने भयो अहिले माधव नेपाल असन्तुष्ट देखिएका छन् यसलाई कसरी लिने ?

पहिलो कुरा त हरेक पार्टीमा कुनैपनि नेताको स्टाण्डिङ भनेको उसको जीवन...

डेण्टिस होइन डेण्टल सर्जन भन्न डा सुवासको आग्रह

काठमाडौं, असोज । दन्त प्रत्यारोपण सम्बन्धि एक दिने निशुल्क तालिम सम्पन्न भएको छ । नव दन्त चिकित्सकहरुले सहज रुपमा दाँतको प्रत्यारोपण गर्न सकुन भन्ने मुख्य उदेश्य सहित तालिमको आयोजना गरिएको हो । ओम समाज डेन्टल हस्पिटलले...

कर्मचारीका लागि मात्र हो संविधान दिवस ?

काठमाडौं, असोज । संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको अवसरमा देशभरका सरकारी निकायले विभिन्न कार्यक्रम गरी रहेका छन् । त्यसो त सरकारले संविधान बनेको खुशियालीमा “घरघरमा राष्ट्रिय झण्डा फहराऔँ र दिपावली गरौँ” भनी...

संविधान दिवस : सत्ताका निकट पत्रकारलाई मादपदवी र आभूषण प्रदान

काठमाडौं , असोज । संविधान दिवस एवं राष्ट्रिय दिवस मनाउने क्रममा राष्ट्रपतिबाट विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरुलाई मान पदवी एव पदक दिने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ ।विगतका वर्षहरुमा...

उपप्रधानमन्त्रीबाट कार्यक्रम बहिष्कार !

काठमाडौं, असोज । सार्वजनिक शौचालयको व्यवस्थापनविनै काठमाडौं जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम राखेपछि प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कार्यक्रम नै बहिष्कार...

उपचार गराउने बहानामा झाँक्रीले पेटमा प्वाल पारेपछि ..

धादिङ, भदौ । जण्डिसको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका ३ का एक लामा झाँक्रीले बिरामीको पेटमा प्वाल पारिदिएका छन् । विगत २ महिना अघिदेखि जण्डिस रोगले थलिएका नीलकण्ठ नगरपालिका ९ झगरेका राजु मगरको...

डेंगु संक्रमित कृषि मन्त्री भेट्न नेताहरुको लस्कर

काठमाडौं, भाद्र । डेंगु रोगको संक्रमण देखा परेपछि अस्पताल भर्ना भएका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको स्वास्थ्यमा सुधार आएको छ । तीन दिन अघि ज्वरो उच्च भएका कारण डेंगुको शंका भएपछि खनाललाई ग्राण्डी अस्पतालको...

दुई थान पेस्तोल र एक किलो नक्कली सुनसहित ९ जना पक्राउ

काठमाडौँ, भदौ । नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट दुई थान पेस्तोल र एक किलो नक्कली सुनसहित ९ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले माछापोखरी स्थित हाई रेष्टुरेण्ट एण्ड डान्स...

स्वदेश फर्कनासाथ ओलीको राजनीतिक सक्रियता बढ्यो, दाहालसँग भेट

काठमाडौ‌ँ, भदौ । सिंगापुरमा उपचार गरी स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटमा सक्रियता देखाएका छन् । १४ दिने लामो उपचार गरेर शुक्रबार दिउँसो करिब १ बजे स्वदेश फर्किएका ओली र उनका पार्टी नेकपाका...

दाङमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

दाङ, भदौ । दाङको राप्ती गाउँपालिका–८ पिपरीमा हिजो बेलुकी भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

लमहीबाट भालुवाङतर्फ आउँदै गरेको रा ३ प २०६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको लु...