Latest Articles

सुनसरीमा घाँटी रेटी हत्या

काठमाडौं, साउन । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–२, बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ ।

भारत अररीया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको घाँटी...

सरकारविरुद्द आन्दोलन गर्ने देउवाको चेतावनी

काठमाडौं, साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धि विधेयक परिमार्जन...

मध्यरातमा विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज पक्राउ

काठमाडौं, साउन । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार...

दसैंअघि नारायणीमा पानीजहाज सञ्चालनमा आउने

काठमाडौं, साउन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ। क्रुज दसैंअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

क्रुज सञ्चालन गर्ने राइनो वाटर...

मेलम्चीको पानीलाई अझै डेढ वर्ष कुर्नुपर्ने

काठमाडौं, साउन । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ ।...

तिलोत्तमामा राखिएका बुद्धका मूर्ति तोडफोड

काठमाडौं, साउन । बुटवल बेलहिया सडक खण्डको बीच भागमा राखिएका बुद्धमूर्ति तोडफोड भएका छन् । ६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँच वटा बुद्धमूर्ति कामै नलाग्ने गरी तोडफोड भएका हुन् । केही बुद्धमूर्ति...

वडाध्यक्षको कुटाइबाट बालक घाइते

काठमाडौं, साउन । दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीको कुटाइबाट एक जना बालक घाइते भएका छन् । आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ...

लोकसेवाको विज्ञापनविरुद्ध माइतीघरमा प्रदर्शन, परीक्षा सञ्चालन गरे प्रश्नपत्र च्यात्ने धम्की

काठमाडौं, असार । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी रहेको भन्दै आरक्षण बचाऔं आन्दोलनले मंगलबार कामठाडौंमा प्रदर्शन गरेको छ । माइतीघमरमा आयोजित प्रदर्शनमा दलित, जनजाति, मधेशी, महिला, मुस्लिम...

घाटगद्दी गरिएका सालका गोलिया सामुदायिक वनबाटै गायब

काठमाडौं, असार । दाङको देउखुरीस्थित एक सामुदायिक वनको घाटगद्दीमा राखिएका सालका गोलिया गायब भएका छन् । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीस्थित कर्री सामुदायिक वन उपभोक्ता समूहको करिब १०० क्वुफिट काठ हराएको हो ।

कर्री...

पुल नहुँदा सास्ती, एक हजार शुल्क तिरेर खोला वारपार

काठमाडौं, असार । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने...