Latest Articles

६ करोडमा कमल पोखरीको पुनः निर्माण हुने

काठमाडौं, असार । करीब ६ करोडको लागतमा कमल पोखरीको पुनः निर्माण हुने भएको छ । २०७७ आषाढ १५ गतेभित्र निर्माण कार्य सम्पन्न हुने गरी रु ६ करोड ३६ लाख ५९ हजार ६ सय ४ रुपैयाँ ६३ पैसामा निर्माण सम्झौता भएको छ ।

पुनः निर्माण पछि पार्क...

स्थानीय तहका कर्मचारीले दिए आन्दोलनमा जाने चेतावनी !

काठमाडौं, असार । कर्मचारी युनियन नेपालमा आबद्ध स्थानीय तहमा कार्यरत अस्थायी÷करार कर्मचारीहरुले आन्दोलनमा जाने चेतावनी दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी वर्षौंदेखि कार्यरत स्थानीय तहका...

सियोमा पनि विदेशकै भर

काठमाडौं, असार । आयात निरुत्साहन र निर्यात प्रोत्साहनको नीति लिएको छ वर्तमान सरकारले । तर सियोसमेत विदेशबाट आयात गर्नु परि रहेको छ । नेपालले अहिलेसम्म सियो उत्पादन गर्न सकेको छैन । सियो जस्तो ‘मामुली’ चिज पनि बिदेशबाट आयात...

एयरलाइन्सलाई एक रुपैयाँ दिन्न : प्रधानमन्त्री ओली

काठमाडौं, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल एयरलाइन्सलाई सरकारले ऋण वा लगानी स्वरूप एक रुपैयाँ पनि दिन नसकिने बताएका छन्।

नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले...

भोज खाँदा तनहुँमा ४१ जना बिरामी

काठमाडौं, असार । तनहुँ जिल्लाको भानु नगरपालिका–३, खहरेका धनराज श्रेष्ठको घरमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी गाउँले शनिबार एकैपटक बिरामी परेका हुन्...

सर्वोच्चले सोध्यो सांसदलाई ६ करोड किन दिने ?

काठमाडौं, असार । सर्वोच्च अदालतले सांसदले खर्च गर्न पाउने गरी ६ करोड रुपैयाँ विनियोजन गर्नुको कारण सरकारसँग माग गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयलगायत...

दुई तिहाईको सरकार ढाल्ने देउवाको चेतावनी

काठमाडौँ, असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे दुई तिहाईको कम्यूनिष्टको सरकार ढाल्ने चेतावनी दिएका छन् । सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति...

विधेयक मान्दिन भन्न पाइदैँन : कानुन मन्त्री ढकाल

काठमाडौँ,असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले राष्ट्रिय मानव अधिकार आयोगको ऐन संशोधन सम्बन्धी विधेयक मान्दिन भन्न नपाइने बताएका छन् । संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले सिंहदरबारमा...

बालुवाटार जग्गा प्रकरणमा थप ३ जनालाई अख्तियारको पुर्जी

काठमाडौँ, असार । बालुवाटारको जग्गा प्रकरणमा थप ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ ।

बुधबार अख्तियारले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा...

सामान्य तालिमका भरमा फार्मेसी सञ्चाल : औषधीको सदुपयोगभन्दा दुरुपयोको खतरा

काठमाडौँ, असार । सामान्य तालिमका भरमा फार्मेसी सञ्चालन हुँदा औषधीको सदुपयोगभन्दा दुरुपयोगको खतरा बढेको छ । कानुनी व्यवस्थामै ३ महिनाको सामन्य तालिमले मात्रै पनि फार्मेसी राख्ने पाउने व्यवस्था भएकाले दुरुपयोगको खतरा बढेको...