Latest Articles

५ करोडको क्याथल्याब ७ करोड कसरी भयो ?

काठमाडौं,जेठ । राजधानीको बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा कार्यरत इन्जिनियर प्रदीपकुमार यादवको प्रमाणपत्र नक्कली फेला परेपछि यही आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलायो । 

अख्तियारले...

नेपालमा सामाजिक अपराध, चुनौति बन्दै

नेपालमा पछिल्ला वर्षहरुमा अपराधका घटना बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो ४ वर्षमा देशमा १ लाख ८४ हजार ६८५ को संख्यामा अपराधका घटनाहरु भएका छन् ।

प्रहरी प्रधान कार्यालयका...

मनाइँदै इद उलफित्र

काठमाडौं: मुस्लिम धर्मावलम्बीहरूले आज बिहानदेखि ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन्। आत्मशुद्धिका लागि एक महिनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद...

चौकी आक्रमण गर्ने नीति नभएको प्रकाण्डको भनाई

काठमाडौं, जेठ । सोलुखुम्वु घटनाले नेकपा चन्दलाई हेर्ने दृष्टिकोणमा परिवर्तन देखिने भएपछि सो घटनामा आफूहरु संलग्न नभएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ुप्रकाण्डले जनाएका छ । नेकपा...

काठमाडौंमा मात्रै पाँच हजारले मिचे १८०० रोपनी सार्वजनिक जग्गा

काठमाडौं, जेठ । सरकारी र सार्वजनिक जग्गा मिचिएको गुनासो बढेपछि २०४९ साल पुस १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग’ गठन...

महानगरमा कर्मचारी भार : आफन्तलाई जागिर, निस्फिक्री सुविधा

काठमाडौँ जेठ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ सँगै काठमाडौं महानगरपालिकाको कर्मचारी पदपूर्ति समिति खारेज भएको छ । महानगरका मेयर र उपमेयरले भने करारमा कर्मचारी नियुक्त गरिरहेका छन् ।
पछिल्लोपटक फागुन १४ मा मेयर...

नक्कली लालपूर्जा बनाएर ९२ रोपनी जग्गा हाउजिङको नाममा पास

काठमाडौं, जेठ । नक्कली लालपुर्जाका आधारमा मालपोत कर्मचारीले चन्द्रागिरी नगरपालिकास्थित ९२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीको नाममा पास गरिदिएको तथ्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी त्यसमा संलग्न...

बर्दिया कारागारका कैदी नेपालगञ्ज बजारमा

बर्दिया, जेठ । कारागारमा कैद भुक्तान गरिरहेका कैदी–बन्दीलाई बर्दिया कारागारले नियमविपरीत बजार घुम्न अनुमति दिएको घटना सार्वजनिक भएको छ ।

बर्दियाको गुलरिया कारागारमा कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका रवि पुन...

अध्यागमनका अधिकृतविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत अर्यालविरुद्ध...

बजारमा विषाक्त आँप छ्याप्प छ्याप्ती, के हेर्दैछ प्रशासन ?

काठमाडौं जेठ । यो महिना आँपको लागि बेमौसमको महिना हो । तर अहिले बजारमा कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । भारतको विभिन्न स्थानबाट ल्याइएका स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने बिषदि युक्त आँप...